7 years ago
April 17, 2019
एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार आयाक्ससँग घरेलु मैदानमा २-१ ले पराजित भएपछि युभेन्टस च्याम्पियन्स लिगको सेमिफाइनल पुग्नबाट बन्चित भएको छ । यससँगै क्रिस्टियानो रोनाल्डोको लगातार चौथोपटक उपाधि जित्ने लक्ष्य पनि टुंगिएको छ ।
युभेन्ट्सले दुवै लेगमा १-१ गोल गर्दा रोनाल्डोले नै इटालियन टोलीलाई अग्रता दिलाएका थिए । तर आयाक्सले उत्कृष्ट पुनरागमन गर्दै अन्तिम चारमा स्थान बनाउन सफल भयो । युभेन्टसको घरेलु मैदानमा आयाक्सले जित दर्ता गरेपछि रोनाल्डो निकै भावुक देखिए । आयाक्सविरुद्ध पराजित भएपछि रोनाल्डो पिडामा देखिन्थे । हेर्नुहोस फोटोफिचर :











तस्बिरहरु : एएफपी
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]