default_image

7 years ago

April 27, 2019

युवा स्टार सान्चो अनुबन्ध गर्न रियल र म्यानचेस्टरको दौड

122 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्ड तथा जर्मन क्लब बोरुसिया डर्टमन्डका युवा विङ्गर जाडोन सान्चोलाई अनुबन्ध गर्न स्पेनिस क्लब रियल म्याड्रिड र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड दौडमा उभिएको छ ।

यो सिजन निकै खराव प्रदर्शन गरिरहेको रियलले बेल्जियन तथा चेल्सीका हजार्डसँगै सान्चोलाई पनि अनुबन्ध गर्ने प्रयास थालेको हो ।

रियलले १९ वर्षीय सान्चोलाई १०० मिलियन पाउन्ड मुल्य तोक्दै अनुबन्ध गर्न चासो देखाएको हो । सान्चोले यो सिजन जर्म बुन्डेस लिगामा उच्च प्रदर्शन गरिरहेका छन् । उनले बोरुसिया डर्टमन्डबाट यो सिजन ३९ खेल खेल्दै १२ गोल गर्नुका साथै १३ गोलका लागि असिस्ट गरेका थिए ।

यो सिजन कमजोर प्रदर्शन गरेपछि रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदान अर्काे सिजनको लागि टिम निर्माणमा जुटेका छन् । रियालले यो सिजन हजार्डसँगै क्रिस्टियन इरिक्सन र पल पोग्वालाई पनि अनुबन्ध गर्ने प्रयासमा छ ।

सान्चोलाई इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले पनि अनुबन्ध गर्ने दौडमा छ ।

सान्चो २०१७ मा ९ मिलियन पाउन्डमा बोरुसिया डर्टमन्ड पुगेका थिए । सान्चोल यसै सिजन इंग्ल्यान्डको सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए ।

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

Success

Thank you for your time.