default_image

6 years ago

May 11, 2019

खेल्ने बितिक्कै चिसो पानी पिउँदा खेलाडीको मृत्यु

73 views

0 Bookmark

एजेन्सी – पेरुको उत्तर-पश्चिम क्षेत्रको लास रेंजर्सका खेलाडी लुडविन फ्लोरेज नोलको खेल सक्किने बितिक्कै चिसो पानि पिउँदा मृत्यु भएको छ ।

खेल सकिएपछि उनलाई केहि असहज भएपछि घर पुगेका थिए । घर पुग्ने बितिक्कै उनले चिसो पानि पिएको उनको श्रीमतीले जानकारी दिइन् । ‘ पानी पिएको केहि बेरमै छाती दुखेको भनेपछि हामीले उनलाई अस्पताल लागेका थियौं । तर बाटोमै उनको मृत्यु भयो,’ उनले भने ।

डाक्टरका अनुसार २७ वर्षीय फ्लोरेजले शरीर तातो छँदा नै अत्यधिक चिसो पानी पिएकोले हृदयघात भएको हो । चिसो पानीका कारण शारिरको तापक्रममा आकस्मिक बदलाव भएपछि मुटुको धड्कन परिवर्तन भएको र त्यसले ‘कार्डीयोभास्कुलर रिफेल्क्स’ भएपछि उनको ज्यान गएको हो ।

December 15, 2024

राष्ट्रिय जागृतिसँग झापा ११ को हार

हिमाल खरेल,बिर्तामोड फिनिसिङमा तालमेल नमिल्दा आयोजक झापा–११ एफसी बिर्तामोडमा जारी झापा कपको पहिलो चरणबाटै बाहिरिएको छ । स्टार खेलाडीले भरिएको झापा–११ ले खेल अवधिभर सशक्त आक्रमण गर्न सकेन । डोमालाल राजवंशी रंगशालामा जारी प्रतियोगिताको दोस्रो दिनको आइतवार आयोजक झापा ११ फुटबल क्लबलाई २-० ले पराजित गर्दै राष्ट्रिय जागृति क्लब इटहरी क्वार्टर फाइनलमा प्रवेश गरेको छ […]

December 15, 2024

बुन्डेसलिगामा बार्यनको‌ पहिलो हार

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बार्यन म्युनिखले शनिवार सिजनको पहिलो‌ हार बेहोरेको छ। भिन्सेन्ट कम्पोनीको टोली बार्यन माइन्जसँग २-१ ले पराजित भएको हो। माइन्जका लागि दुवै गोल दक्षिण कोरियाली फरर्वाड लि जे सुङले गरे । बार्यनका लेरोय सानेले गोल गरे। रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै सुङले ४१ औं मिनेटमा पहिलो गोल गरे । ६० औं मिनेटमा […]

December 15, 2024

लिभरपुल हारबाट जोगियो, आर्सनल पनि रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिवार शीर्षस्थानको लिभरपुल र तेस्रो स्थानको आर्सनलले अलग अलग खेलमा बराबरी खेलका छन् । खेलको अन्त्य तिर गोल फर्काउँदै लिभरपुल फुलह्यामसँग हारबाट जोगिएको हो । आर्सनलले एभर्टनसँग गोलरहित बराबरी खेलेको छ। १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको लिभरपुल दुई पटक खेलमा पछि परेर पनि बराबरी गर्न सफल रह्यो। लिभरपुलका […]

Success

Thank you for your time.