6 years ago
August 4, 2019
काठमाडौं (हाम्रो खेलकुद)– अर्को महिना घरेलु मैदानमा आयोजना हुने साफ यू १८ च्याम्पियनसिपको लागि नेपालले आफ्नो तयारी सुरु गरेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले प्रारम्भिक चरणमा ४६ खेलाडी छनोट गरेका छन् ।
हालै सम्पन्न ललित स्मृति यू १८ फुटबल प्रतियोगिताको प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको बताइएको छ । यू १८ च्याम्प्यिनसिप सेप्टेम्बर २० देखि २९ सम्म एन्फा कम्पेक्स सातदोबाटोमा हुने एन्फाले जनाएको छ ।
छनोटमा परेका खेलाडी
गोलकिपर – विशाल सुनार, रोहित कार्की, सूर्य अधिकारी, पुजना होना, निशान खड्का, आकाश रानाभाट
रक्षक – विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, अषिम गुरुङ, सुजन शर्मा, नवीन गुरुङ, रोनश दोङ, युवेश थापा, बसन्त बस्नेत, अनिक रुम्बा, अन्जन महर्जन, राजु पण्डित, विशाल शाही
मिडफिल्डर – शीशिर लेखी, दीपेश गुरुङ, रोशन राना मगर, राजन पुन, आकाश बुढा मगर, रजिन माझी, सञ्जिव लामा, जय गुरुङ, मनीष थापा, कुशल फुयाल, आदित गुरुङ, श्याम मुर्मा, सञ्जु श्रेष्ठ, नीतिन थापा, सम्राट सुनुवार, रोशन कार्की, मौसम सुब्बा
फरवार्ड– ब्रिजेश चौधरी, सचु गुरुङ, नीरज चौधरी, कैलाश लामिछाने, कर्लोश बखारया, दर्शन गुरुङ, अभिषेष्क श्रेष्ठ, सन्जु सेन, क्रिटिश रत्न छन्जु, मनीष डागी
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]