default_image

6 years ago

August 22, 2019

म्याड्रिडको ३ खेलाडी र १०० मिलियन पाउन्ड प्रस्ताव पीएसजीद्धारा अस्वीकार

103 views

0 Bookmark

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) ले स्पेनिस क्लब रियाल म्याड्रिडले ३ खेलाडी र १०० मिलियन पाउन्डको प्रस्तावलाई अस्वीकार गरेको छ ।

यससँगै समर ट्रान्सफर सकिने संघारमा रहँदा नेयमारको सरुवा अझै अनिश्चित बनेको छ ।
रियालले नेयमार अनुबन्ध गर्न ग्यारेथ बेल, केलर नाभास र हामेस रोड्रिग्वेजसहित १०० मिलियन पाउन्डको प्रस्ताव गरेपनि यो प्रस्तावलाई पीएसजीले अस्वीकार गरेको हो ।

पीएसजीले त्यसअघि बार्सिलोनाको प्रस्तावलाई पनि नकारेको थियो । बार्सिलोनाले नेयमारलाई लोनमा भित्र्याउने र अर्काे सिजन क्लबमै अनुबन्ध गर्ने शर्त अघि सारेपनि पीएसजी त्यसमा सहमत भएन ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.