default_image

6 years ago

August 29, 2019

मेस्सी र भान डाइक उत्कृष्ट खेलाडी

106 views

0 Bookmark

एजेन्सी – युरोपेली फुटबलको सर्वोच्च संस्था यूईएफएले आयोजना गरेको वर्षको उत्कृष्ट खेलाडीअन्तर्गत विधागत अवार्डमा बार्सिलोना कप्तान लिओनेल मेस्सी र लिभरपुलका भार्जिल भान डाइकले उपाधि जितेका छन् ।

उत्कृष्ट गोलरक्षकमा लिभरपुलका गोलरक्षक एलिसन बेकरले उपाधि जिते । उनले लिभरपुललाई च्याम्पियन्स लिग उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । प्रिमियर लिगमा पनि लिभरपुल उपविजेता बनेको थियो ।

उत्कृष्ट डिफेन्डर उपाधि लिभरपुलका भर्जील भान डाइकले जितेका हुन् । उत्कृष्ट मिडफिल्डर आयाक्सका फ्रानकी डे जोङ भए । उनी हाल बार्सिलोनामा अनुबन्धित भएका छन् । उत्कृष्ट फरवार्ड बार्सिलोना कप्तान लिओनेल मेस्सी भए ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.