default_image

10 years ago

June 12, 2016

युरो कप : अन्तिम समयमा इङ्ल्याण्ड रोकियो

138 views

0 Bookmark

अन्तिम मिनेटमा आफ्नो अग्रता बचाउन नसक्दा युरो कप २०१६को पहिलो खेलमा इङ्ल्याण्ड रुस बिरुद्ध १ अंकमा चित्त बुझाउन बाध्य भएको छ ।

england euro 2016

खेलमा पकड जमाउन सके पनि इङ्ल्याण्डले पहिलो गोल खेल सकिनु भन्दा १७ मिनेट आगाडी मात्र पायो । टोटेन्ह्यामका एरिक डाएरले २० यार्डबाट गोल गर्दै इङ्ल्याण्डलाइ अग्रता दिलाए ।

जित तर्फ लम्किदै गर्दा इन्जुरी टाइममा गोल गर्दै बेरेजुस्किले इङ्ल्याण्डलाइ अंक बाड्न बाध्य बनाए । इङ्ल्याण्डले युरोपियन कपको पहिलो खेल कहिल्यै जित्न सकेको छैन ।

 

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.