default_image

5 years ago

October 12, 2019

मैत्रीपुर्ण खेलमा उरुग्वे विजयी

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा दक्षिण अमेरिकी राष्ट्र उरुग्वेले पेरुलाई पराजित गरेको छ । मोन्टेभिडियोमा शनिबार बिहान भएको खेलमा घरेलु टोली उरुग्वेले पेरुलाई १–० ले पराजित गरेको हो । उरुग्वेको जितमा ब्रियान रोड्रिग्वेजले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । खेलको १६औं मिनेटमा रोड्रिग्वेजले गोल गरे । प्रतिस्पर्धात्मक खेलमा त्यसपछि दुवै टोलीबाट गोल निस्कन […]

38 views

0 Bookmark

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा दक्षिण अमेरिकी राष्ट्र उरुग्वेले पेरुलाई पराजित गरेको छ । मोन्टेभिडियोमा शनिबार बिहान भएको खेलमा घरेलु टोली उरुग्वेले पेरुलाई १–० ले पराजित गरेको हो ।

उरुग्वेको जितमा ब्रियान रोड्रिग्वेजले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । खेलको १६औं मिनेटमा रोड्रिग्वेजले गोल गरे ।
प्रतिस्पर्धात्मक खेलमा त्यसपछि दुवै टोलीबाट गोल निस्कन नसक्दा उरुग्वे १–० ले विजयी हुन सफल भयो ।

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

Success

Thank you for your time.