default_image

6 years ago

January 2, 2020

सम्पूर्ण जानकारी : ‘ए’ डिभिजन लिग २०७६

211 views

0 Bookmark

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग –२०७६

लिगका गोलकर्ता :

३ गोल :

सन्तोष साहुखल (च्यासल), सुमन लामा (पुलिस)

२ गोल :

नवयुग श्रेष्ठ (आर्मी), जुनियर निकेङ्गे (एनआरटी), सरोज तामाङ (एनआरटी), विमल राना (मनाङ), ड्याडी जुनियर वाम्वा (जावलाखेल), एडिलाजा सोमिडे (मछिन्द्र),आशिष लामा (एपीएफ)

१ गोल :

योगेश गुरुङ (मछिन्द्र), दीपक राई (मछिन्द्र), शक्ति राई (फ्रेन्ड्स), दिनेश हेन्जन (आर्मी), जोर्डन ओओना (एनआरटी), देवेन्द्र तामाङ (मछिन्द्र), जय गुरुङ (बीबीसी), रोशन रानामगर (बीबीसी), दिपेश आलेमगर (संकटा), त्रिदेव गुरुङ (शेर्पा), प्रविन स्याङ्तान (एपीएफ), दयानन्द सिंह (मनाङ), सुशिल राई (थ्री स्टार), पिटर सेगुन (मछिन्द्र), अभिषेक रिजाल (मछिन्द्र), दर्शन गुरुङ (एनआरटी), अमिर श्रेष्ठ (च्यासल), जगजित श्रेष्ठ (मनाङ), लक्ष्मण रुचाल (संकटा), टेक बहादुर बुढाथोकी (आर्मी), भरत खवास (आर्मी), भोलानाथ सिलवाल (पुलिस), अनन्त तामाङ (थ्री स्टार), रन्जन विष्ट (मनाङ), उत्तम राई (फ्रेन्ड्स), रुप बहादुर लामा (जावलाखेल), विजय घलान (जावलाखेल), विजय गुरुङ (बीबीसी), अमित तामाङ (संकटा), सन्तोष तामाङ (आर्मी), विनोद केसी (सरस्वती)

जम्मा गोलः ५१

पहिलो हाफमा गोलः १९ गोल

दोस्रो हाफमा गोलः ३२ गोल

पहेंलो कार्डः ७१

रातो कार्डः ६

लक्ष्मण रुचाल (संकटा) च्यासलविरुद्ध दोहोरो पहेँलो कार्ड, सुमन अर्याल (आर्मी) मनाङविरुद्ध दोहोरो पहेँलो कार्ड, जोर्डन ओओना (एनआरटी) च्यासलविरुद्ध दोहोरो पहेँलो कार्ड, एकराज बुढाथोकी (मनाङ) बीबीसीविरुद्ध सिधै रातो कार्ड, अन्जन राई (पुलिस) सरस्वतीविरुद्ध दोहोरो पहेँलो कार्ड, निरज बस्नेत (शेर्पा) बीबीसीविरुद्ध दोहोरो पहेँलो कार्ड

पेनाल्टी गोलः १ पुलिसविरुद्ध संकटा (अमित तामाङ)

पेनाल्टी मिसः  १ आर्मीविरुद्ध थ्री स्टार (रुपेश केसी)

नतिजाहरु :

पहिलो राउन्ड :

मछिन्द्रविरुद्ध बीबीसी (२–०), संकटाविरुद्ध च्यासल (०–२), आर्मीविरुद्ध फ्रेन्ड्स (२–१), सरस्वतीविरुद्ध एनआरटी (०–४), पुलिसविरुद्ध शेर्पा (०–०), थ्री स्टारविरुद्ध जावलाखेल (०–०), एपीएफविरुद्ध मनाङ (०–२)

दोस्रो राउन्ड :

च्यासलविरुद्ध मछिन्द्र (१–१), बीबीसीविरुद्ध फ्रेन्ड्स (२–०), सरस्वतीविरुद्ध जावलाखेल (०–१), संकटाविरुद्ध एनआरटी (१–०) ,एपीएफविरुद्ध शेर्पा (१–१) ,आर्मीविरुद्ध मनाङ (०–१), थ्री स्टारविरुद्ध पुलिस (१–०)

तेस्रो राउन्ड :

मछिन्द्रविरुद्ध फ्रेन्ड्स (३–०), च्यासलविरुद्ध एनआरटी (१–२), बीबीसीविरुद्ध मनाङ (०–१), संकटाविरुद्ध जावलाखेल (१–१), आर्मीविरुद्ध शेर्पा (२–०), सरस्वतीविरुद्ध पुलिस (०–२), एपीएफविरुद्ध थ्री स्टार (०–१)

चौथो राउन्ड :

एनआरटीविरुद्ध मछिन्द्र (०–१), फ्रेन्ड्सविरुद्ध मनाङ (१–१), च्यासलविरुद्ध जावलाखेल (०–२), बीबीसीविरुद्ध शेर्पा (१–०), संकटाविरुद्ध पुलिस (१–२), आर्मीविरुद्ध थ्री स्टार (२–०), सरस्वतीविरुद्ध एपीएफ (२–१)

पाँचौ राउन्ड :

एनआरटीविरुद्ध जावलाखेल, मनाङविरुद्ध मछिन्द्र, फ्रेन्ड्सविरुद्ध शेर्पा, बीबीसीविरुद्ध थ्री स्टार, च्यासलविरुद्ध पुलिस, संकटाविरुद्ध एपीएफ, आर्मीविरुद्ध सरस्वती

छैटौं राउन्ड :

जावलाखेलविरुद्ध मछिन्द्र, मनाङविरुद्ध शेर्पा, फ्रेन्ड्सविरुद्ध थ्री स्टार, बीबीसीविरुद्ध सरस्वती, एनआरटीविरुद्ध पुलिस, च्यासलविरुद्ध एपीएफ, संकटाविरुद्ध आर्मी

सातौं राउन्ड :

मछिन्द्रविरुद्ध शेर्पा, जावलाखेलविरुद्ध पुलिस, मनाङविरुद्ध थ्री स्टार, एनआरटीविरुद्ध एपीएफ, फ्रेन्ड्सविरुद्ध सरस्वती, बीबीसीविरुद्ध संकटा, च्यासलविरुद्ध आर्मी

आठौं राउन्ड :

पुलिसविरुद्ध मछिन्द्र, शेर्पाविरुद्ध थ्री स्टार, जावलाखेलविरुद्ध एपीएफ, मनाङविरुद्ध सरस्वती, च्यासलविरुद्ध बीबीसी, एनआरटीविरुद्ध आर्मी, फ्रेन्ड्सविरुद्ध संकटा

नवौं राउन्ड :

पुलिसविरुद्ध एपीएफ, मछिन्द्रविरुद्ध थ्री स्टार, शेर्पाविरुद्ध सरस्वती, जावलाखेलविरुद्ध आर्मी, मनाङविरुद्ध संकटा, फ्रेन्ड्सविरुद्ध च्यासल, एनआरटीविरुद्ध बीबीसी

१० औं राउन्ड :

थ्री स्टारविरुद्ध सरस्वती, एपीएफविरुद्ध मछिन्द्र, शेर्पाविरुद्ध संकटा, पुलिसविरुद्ध आर्मी, जावलाखेलविरुद्ध बीबीसी, मनाङविरुद्ध च्यासल, एनआरटीविरुद्ध फ्रेन्ड्स

अन्तिम तीन चरणको खेल तालिकाक मिति एन्फाले सार्वजनिक गर्न बाँकी रहेको छ

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.