6 years ago
June 16, 2020
एजेन्सी – विश्व फुटबलमा २१ वर्षभन्दा कम उमेरका उत्कृष्ट फुटबल खेलाडीलाई प्रदान गरिने ‘गोल्डेन ब्वाई अवार्ड’को लागि शीर्ष १ सय खेलाडीको मनोनयन सुची सार्वजनिक गरिएको छ ।

इटालियन संचारमाध्यम टुट्टोस्पोर्टले वर्षेनी प्रदान गर्दै आएको अवार्ड विश्व फुटबलमा प्रतिष्ठित अवार्डमा गनिन्छ । सन् २००३ देखि सुरु भएको यस अवार्ड युरोपमा खेल्ने उत्कृष्ट युवा खेलाडीलाई प्रदान गरिंदै आएको छ । सोमबार यस वर्ष अवार्ड पाउन सक्ने १ सय खेलाडीको मनोनयन सुची सार्वजनिक गरिएको छ । अब क्रमश: मनोनयनमा परेका खेलाडी संख्या घटाउँदै लगेर विजेता घोषित गरिनेछ ।
यस अवार्ड जित्ने खेलाडी भविष्यमा स्टार खेलाडीका रुपमा अगाडी बढ्ने इतिहासले पनि बताउँछ । १७ वर्षअघि पहिलो पटक नेदरल्याण्डका राफेल भान डर भार्टले यो अवार्ड जितेका थिए । त्यसपछि वायन रोनी, लिओनेल मेस्सी, सेस फाब्रिगास, सर्जियो अगुएरोले पनि यो उपाधि जिते । पछिल्लो समय पल पोग्बा, रहिम स्टरलिङ, किलियन एमबाप्पे, म्याथिस डी लिग्ट लगायतले यो उपाधि जितेका छन् ।
मनोनयनमा परेका खेलाडीको नामावली :
म्याक्सिमिलियन जेम्स आरोन्स (नर्विच)
अबेल रुइज (ब्रागा)
क्रिम डेबिड अदेयेमी (आरबी साल्ज्बर्ग)
यासिन अदली (बोर्डो)
लुसिएन अगौमे (इन्टर मिलन)
मारले आके (मार्से)
फौस्तिनो अन्जोरिन (चेल्सी)
इथान अम्पदु (आरबी लाइप्जिग)
एन्जल गोमेस (म्यानचेस्टर युनाइटेड)
अदिल ओउचिचे (पीएसजी)
बेनोइत बदिअशील (मोनाको)
मिचेल बाकेर (पीएसजी)
माइरण बोआदु (एजी)
एदुआर्दो कामाभिंगा (रेनेस)

रायन चेर्की (लियोन)
फाकुन्दो कोलिदियो (सिन्त त्रुइदेन)
डेबिड कोलिना (हाज्दुक स्प्लित)
ट्रे बेली कोएल (आर्सनल)
लिओन दाजकु (बायर्न म्युनिख)
जोनाथन डेविड (ला गान्तोइस)
अल्फोन्सो डेभिस (बायर्न म्युनिख)

कारमको डेम्बेले (सेल्टिक)
सर्जिनो देस्ट (आयाक्स)
टिआगो जालो (लिल)
सबास्तीयानो एस्पोसितो (इन्टर मिलान)
फाबियो सिल्भा (एफसी पोर्टो)
अन्सु फाती (एफसी बार्सिलोना)

फिल फोडेन (म्यानचेस्टर सिटी)
लाइल फोस्टर (मोनाको)
एरिक गार्सिया (म्यान्चेस्टर सिटी)
जेम्स गार्नर (म्यानचेस्टर युनाइटेड)
जेलको गाभ्रीच (रेड स्टार बेलग्रेड)
लुत्शारेल गीर्त्रुइदा (फेएनुर्ड)
विलेम गयूब्बेल्स (मोनाको)
मोर्गन एन्थोनी गिब्स व्हाइट (वल्भ्स)
ब्रायन सल्भतिएरा गिल (लेगानेस)
बिलि गिल्मोर (चेल्सी)
क्लाउडियो गोमेस (पिएसभी)
मातियास गोंकालो रामोस (बेन्फिका)
लोरेंजो गोन्जालेज (सेन्ट ग्यालेन)
अमिने गोउइरी (लिओन)
रायन ग्राभेन्बर्च (आयक्स)
मेसन ग्रिनवुड (म्यानचेस्टर युनाइटेड)
एर्लीङ ब्राउट हालान्ड (बोरुसिया डर्टमुन्ड)

क्यालम हड्सन ओडोई (चेल्सी)
मोहमद अमिन इहत्तरेन (पिएसभी)
कर्तीस जोन्स (लिभरपुल)
ओजन मुहम्मद कबाक (साल्के)
ममदोउ काली सेने (युभेन्टस)
टाकेफुसा कुबो (मालोर्का, रियल म्याड्रिड)
मोहमद कुदुस (नोर्द्सालेन्द)
देजान कुलुसेभ्सकी (पार्मा, युभेन्टस)

डिएगो लाइनेज (बेटिस)
यासेर लारुचि (लिभरपुल)
कांग-इन लि (भ्यालेन्सिया)
ड्यानीएल माल्डिनी (एसी मिलान)
फेलिक्स खोन्डे माम्बिम्बी (योङ ब्वाइज)
एन्टोनियो मारिन (डिनामो जाग्रेब)
सेताजोर मार्कोभिच (लारिसा)
अल्हान्द्रो जोसे मेन्देज मार्केस (युभेन्टस)
ग्याब्रीएल मार्टिनेली (आर्सनल)

लिओस एम्बे सो (पिएसजी)
जुआन मिरान्डा (साल्के, बार्सिलोना)
नेहें पेरेज (फमिलिसाओ, एटलेटिको म्याड्रिड)
जन-क्लाद जुनियर वा दिम्बोन्दा टेन्दा (युभेन्टस)
माइकल ओबाफेमी (साउथह्याम्पटन)
पाउलिन्हो (बायर लेभरकुसन)
स्त्राहिन्जा पाव्लोव्हीच (पार्टीजान, मोनाको)
पेड्रो नेटो (वल्भ्स)
एडुआर्दो करेज्मा (लिस्बन)
राफेल कामचो (लिस्बन)
रेइनिएर (रियल म्याड्रिड)
जिओभानी रेइना (बोरुसिया डर्टमुन्ड)
एलेसियो रिकार्दी (रोमा)
रोड्रीगो (रियल म्याड्रिड)

इओनुत कसियान रुस (क्लुज)
थोमस साबिट्जर (लास्क)
बुकायो साका (आर्सनल)
विलियम सालिबा (सेन्ट एतिएन)
जेडन सान्चो (बोरुसिया डर्टमुन्ड)

रायन सेस्सेनअन (टोटेनहम)
सर्जियो गोमेज (बोरुसिया डर्टमुन्ड)
ओलिभर स्किप (टोटेनहम)
माथियास सौल (युभेन्टस)
युकिनारी सुगवारा (एजी)
डोमिनिक जोबोस्लाई (आरबी साल्ज्बर्ग)
टोमस ताभारेज (बेन्फिका)
तेते (साख्तर दोनेस्क)
टिआगो लोपेस (एफसी पोर्टो)
सान्ड्रो टोनाली (ब्रेसिया)

फेरान टोरेस (भ्यालेन्सिया)
अमद दियालो ट्राओरे (एटलान्टा)
हामेद जुनिओर ट्राओरे (सासुओलो)
लासिना ट्राओरे (आयक्स)
हेओरी सिताश्बिली (डिनामो किएभ)
सेप भान देन बर्ग (लिभरपुल)
यारी भर्सारेन (आन्द्रेलेक्त)
भिनिसीयस जुनियर (रियल म्याड्रिड)

दुसान भ्लाहोभिच (फिओरेन्टिना)
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]