default_image

5 years ago

June 28, 2020

आहा राराका सर्वोत्कृष्ट अजितलाई स्कुटर

184 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– १८ औं आहा  रारा गोल्ड कप फुटबल प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित नेपाल पुलिस क्लबका खेलाडी अजित भण्डारीलाई एफ्रिला स्कुटर प्राप्त गरेका छन् ।

सिताज् लाईफ स्टाल (अधिकृत विक्रेता एफ्रिला स्कुटर) का प्रबन्धक आशिष श्रेष्ठले आइतबार अजितलाई मोटरसाईकल हस्तान्तरण गरेका थिए । सो अवसरमा आहा गोल्ड कपको आयोजक सहारा क्लबका अध्यक्ष केशवबहादुर थापा र पूर्व अध्यक्ष विक्रम थकालीको उपस्थिति थियो । आहा गोल्डकप उपाधि नेपाल आयाल निमग मनाङ मस्र्याङ्दी क्लबले जितेको थियो ।

चैत २ गते पोखरा रंगशालामा पुलिसलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै मनाङले उपाधि जितेको थियो । त्योसँगै मनाङ आहा रारा गोल्डकप बढी जित्ने क्लब बनेको थियो । मनाङले त्योसँगै हालसम्म ६ पटक उपाधि जितेको छ । पुलिसले क्याराभान गोल्डकप र आहा गरि सहित ६ पटक जितेका छन् ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.