default_image

4 years ago

September 2, 2020

एपिएफका २९ खेलाडी कोराना मुक्त

काठमाडौं (हाम्रो खेलकुद) – सशस्त्र प्रहरी बल (एपिएफ) का २९ खेलाडी कोरोना मुक्त भएका छन् । सिमा क्षेत्रबाट फर्केका एपिएफका खेलाडीको पिसिआर टेष्टमा पोजेटिभ देखिएका ३६ खेलाडी मध्ये २९ जना मंगलबार कोराना मुक्त भएको एपिएफ श्रोतले जनाएको छ । भदौं ५ गते पोजेटिभ देखिएका मध्ये ७ खेलाडीमा अझै संक्रमण बाँकी रहेको छ । विभिन्न खेलका […]

27 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सशस्त्र प्रहरी बल (एपिएफ) का २९ खेलाडी कोरोना मुक्त भएका छन् । सिमा क्षेत्रबाट फर्केका एपिएफका खेलाडीको पिसिआर टेष्टमा पोजेटिभ देखिएका ३६ खेलाडी मध्ये २९ जना मंगलबार कोराना मुक्त भएको एपिएफ श्रोतले जनाएको छ ।

भदौं ५ गते पोजेटिभ देखिएका मध्ये ७ खेलाडीमा अझै संक्रमण बाँकी रहेको छ । विभिन्न खेलका ८२ खेलाडीलाई भक्तपुरको दुवाकोस्थित गुहेश्वरी गण र काठमाडौंको निलबाराही गणमा राखिएको थियो । संक्रमण हुनेमध्ये भक्तपुरमा २० र काठमाडौंमा १६ जनालाई संक्रमण देखिएको थियो ।

संक्रमित खेलाडीमध्ये ६ भक्तपुर र १ जना काठमाडौंमा रहेको बताइएको छ । कोराना भुक्त खेलाडीलाई भने घर फर्केको बताइएको छ । जेठ १९ गते भारतसँगको सिमा नाकामा एपिएफले ८६ खेलाडीलाई खटाएको थियो ।

एक महिनाका लागि भन्दै जेठ १९ गते आफ्ना खेलाडीलार्य सिमा नाका पठाएको थियो । तर, साढें दुई महिनापछि मात्र उनीहरुलाई फर्काइएको थियो । एएिफका खेलाडीले सर्लाही, सिराहा, पर्सा र बाराको सिमामा खटिएका थिए ।

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

Success

Thank you for your time.