default_image

5 years ago

October 7, 2020

चेल्सीका सार पोर्टाे पुगे

135 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब चेल्सीका फ्रान्सेली डिफेन्डर मालाङ सार पोर्चुगिज क्लब पोर्टाेमा पुगेका छन् । पोर्टाेले सारलाई एक सिजनको लागि लोनमा अनुबन्ध गर्न सफल भएको हो ।

चेल्सीले २१ वर्षीय सारलाई ६ साता अघि फ्रेन्च क्लब निसबाट पाँच वर्षको लागि अनुबन्ध गरेको थियो । तर, पहिलो रोजाईमा पर्ने सम्भावना न्युन रहेपछि उनलाई चेल्सीले लोनमा पठाएको हो ।

पोर्टाेले बेलायती समयको फाइदा उठाउदै सारलाई अन्तिम समयमा लोनमा अनुबन्ध गर्न सफल भएको हो । समर ट्रान्सफर सोमबार साँझ नै सकिएपनि पोर्चुगलमा थप एक दिन लम्बिने गर्दछ ।

२१ वर्षीय सारले निसमा गत सिजन १९ खेलमा अवसर पाउदा उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यसपछि उनी चेल्सीको नजरमा परेका थिए । सार अनुबन्ध गर्न सेन्ट इटिएन, जिनोआ र साम्पडोरियनले पनि चासो देखाएका थिए ।

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

Success

Thank you for your time.