default_image

5 years ago

October 21, 2020

च्याम्पियन्स लिगमा आज : सम्पूर्ण जानकारी

214 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको नयाँ सिजनको समूह चरणको खेलको दोस्रो दिन आज (बुधबार) रातिदेखि विभिन्न ८ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

बुधबार राति गतवर्षको विजेता बायर्न म्युनिखले घरेलु मैदानमा स्पेनि क्लब एट्लेटिको म्याड्रिडको आतिथ्यता गर्दा च्याम्पियनस लिगको सर्वाधिक सफल स्पेनिस क्लब रियल म्याड्रिडले युक्रेनी क्लब साख्तर डोनेस्कको सामना गर्दैछ ।

यस्तै इटालियन क्लब इन्टर मिलानले जर्मन क्लब बोरुसिया मोन्चेनग्लावाक, म्यानचेस्टर सिटीले एफसी पोर्टाे तथा डच क्लब आयाक्सले इंग्लिस क्लब लिभरपुलको सामना गर्दैछ ।

आज हुने खेल

समूह ‘ए’

साल्जवर्गविरुद्ध लाकोमोटिभ (राति १०ः४० बजे) – सोनी सिक्स

बायर्न म्युनिखविरुद्ध एट्लेटिको म्याड्रिड (राति १२ः४५ बजे) – सोनी सिक्स

समूह ‘बी’

रियल म्याड्रिडविरुद्ध साख्तर डोनेक्स (राति १०ः४० बजे) – सोनी टेन २

इन्टर मिलानविरुद्ध बोरुसिया मोन्चेनग्लाडवाक (राति १२ः४५ बजे) – सोनी टेन ३

समूह ‘सी’

म्यानचेस्टर सिटीविरुद्ध एफसी पोर्टाे (राति १२ः४५ बजे) – सोनी टेन १

ओलम्पियाकोसविरुद्ध मार्से (राति १२ः४५ बजे)

समूह ‘डी’

आयाक्सविरुद्ध लिभरपुल (राति १२ः४५ बजे) – सोनी टेन २

मिट्जिल्यान्डविरुद्ध एटलान्टा (राति १२ः४५ बजे)

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.