default_image

5 years ago

October 22, 2020

युरोपा लिगः सम्पुर्ण जानकारी

131 views

0 Bookmark

एजेन्सी – युरोपियन क्लब फुटबलको युुरोपा लिगको नयाँ सिजन आज (बिहीबार) देखि सुरु हुँदैछ । समुह चरणको पहिलो दिन विभिन्न २४ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

इंग्लिस क्लब आर्सनल, टोटेनहम, लेस्टर सिटीले आ–आफ्नो प्रतिद्धन्द्धीसँग प्रतिस्पर्धा गर्दा स्पेनिस क्लब भिल्लारियल, रियल सोसिडाड, ग्रानडा, इटालियन क्लब एसी मिलान र नेपोलीले पनि खेल्दैछन् ।

खेल तालिका र समय

समूह ‘ए’ – पीएफसी सिएसकेए सोफियाविरुद्ध सिएफ आर क्लज (राति १०ः४० बजे) र योङ ब्वाइजविरुद्ध रोमा (राति १०ः४० बजे)

समूह ‘बी’ – डुन्डाल्कविरुद्ध मोल्डे (राति १०ः४० बजे) र रापिड वेनविरुद्ध आर्सनल (राति १०ः४० बजे)

समूह ‘सी’ – लिभरकुसनविरुद्ध निस (राति १०ः४० बजे) र हापोइल विर सिभाविरुद्ध स्लाभिया प्राग (राति १०ः४० बजे)

समूह ‘डी’ – लेच पोजनानविरुद्ध बेन्फिका (राति १०ः४० बजे) र स्टान्डर्ड लिगविरुद्ध रेन्जर्स (राति १०ः४० बजे)

समूह ‘ई’ – पाओक एफसीविरुद्ध ओमोनिया निकोसिया (राति १०ः४० बजे) र पीएसभी इन्डोभेनविरुद्ध ग्रानडा (राति १०ः४० बजे)

समूह ‘एफ’ – नेपोलीविरुद्ध एजेट अल्कामार (राति १०ः४० बजे) र रिजेकाविरुद्ध रियल सोसिडाड (राति १०ः४० बजे)

समूह ‘जी’ – ब्रागाविरुद्ध एइके एथेन्स (राति १२ः४५ बजे) र लेस्टर सिटीविरुद्ध जोर्या (राति १२ः४५ बजे)

समूह ‘एच’ – सेल्टिकविरुद्ध एसी मिलान (राति १२ः४५ बजे) र स्पार्टा प्रागविरुद्ध लिल (राति १२ः४५ बजे)

समूह ‘आई’ – माकावी टेल एभिभविरुद्ध क्वारावाग एफके (राति १२ः४५ बजे) र भिल्लारियलविरुद्ध सिभास्पर (राति १२ः४५ बजे)

समूह ‘जे’ – लुडोगोरेट्स राजग्राडविरुद्ध रोयल एन्टवेर्प (राति १२ः४५ बजे) र टोटेनहमविरुद्ध लास्क (राति १२ः४५ बजे)

समूह ‘के’ – डाइनामो जाग्रिवविरुद्ध फियोनुर्ड (राति १२ः४५ बजे) र वल्फवेर्गर एफसीविरुद्ध सिएसकेए (राति १२ः४५ बजे)

समूह ‘एल’ – होफेनहाइनविरुद्ध एफके क्रेभेना जेभेज्दा (राति १२ः४५ बजे) र स्लोभान लिवेरेकविरुद्ध जेन्ट (राति १२ः४५ बजे)

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.