default_image

5 years ago

October 29, 2020

फिफा अध्यक्षलाई कोरोना संक्रमण

131 views

0 Bookmark

एजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष गियानी इन्फान्टिनोलाई कोराना संक्रमण भएको छ । फिफाले अध्यक्षलाई कोरोना संक्रमण भएको बुधबार पुष्टी गरेको छ ।

५० वर्षे विश्व फुटबल प्रमुखलाई कोरोनाको केहि लक्षण देखिएको बताइएको छ । संक्रमणपछि उनी १० दिनका लागि सेल्फ आइसोलेसनमा बसेका छन् ।

‘फिफा अध्यक्ष इन्फान्टिनोलाई कोराण्ना भएको आए पुष्टी भएको छ । कोरोना परिक्षणमा पोजेटिभ देखिएको छ,’ फिफाले विज्ञप्ती गरेको विज्ञप्तीमा भनिएको छ, ‘अध्यक्षलाई हल्का लक्षण देखिएको छ । त्यसलगत्ती उनले आफुलाई आइसोलेसनमा बसेका छन् । कम्तीमा १० दिन उनी क्वारेन्टिनमा बस्नेछन् ।’

फिफाले अध्यक्षको सम्पर्कमा आउनेका लागि पनि सुचित गर्दै सचेतनाका लागि आग्रह गरेको छ । फिफा सचिवालयले अध्यक्षलाई शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ । हालै ब्राजिल तथा बार्सिलोनाका पुर्व स्टार रोनाल्डिन्होलाई पनि कोरोना संक्रमण भएको थियो ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.