default_image

8 years ago

October 22, 2016

भ्यानेल्सिया बिरुद्धको खेलमा बार्साको कप्तान इनियस्टा घाइते

47 views

0 Bookmark

भ्यानेल्सिया बिरुद्धको २-३ को जितमा स्पेनिस मिड्फिल्डर एन्ड्री यस इनियस्टा घाइते भएका छन ।  पहिलो हाल्फमा एन्जो पेरेजले गरेको ट्याकलले लडेपछी इनियस्टाले दाइने घुडामा चोट बोक्नु पर्‍यो । आफ्नो चोटको अवस्था अनुमान लगाउदै उनले बेन्च तिर इसारा गरेका थिए ।

Inesta

क्लबको चिकित्सा कर्मचारीले केहिबेर उनलाई मैदानमा जाचेपछी चोटयुक्त इनियस्टाको ठाउ मैदानमा राकिटिकले सम्हालेका थिए । खेल पाछी बार्सिलोनाले आफ्नो औपचारिक वेब्साइटमा पनि उनको चोटको पुष्टि गरेको छ ।

जेरार्ड पिके, जोर्डी अल्बा, राफिना र टुरानलाई चोटका कारण खेलाउन नसकेको बार्साले इनियस्टालाई कती समय गुमाउछ भन्ने जान्कारी थप परीक्षण पछी आउनेछ ।

June 20, 2024

जर्मनी युरो कपको अन्तिम १६ मा पुग्ने पहिलो टोली

एजेन्सी – आयोजक जर्मनी युरो कप २०२४ को अन्तिम १६ मा पुग्ने पहिलो टोली बनेको छ । बुधवार भएको समूह चरणको आफ्नो दोस्रो खेलमा हंगेरी माथि २-० को जित दर्ता गर्दै जर्मनी दोस्रो चरणमा प्रवेश गरेको हो । जर्मनीका लागि जमाल मुसियाला र इलकाय गुन्डोगानले समान १-१ गोल गरे । २२औं मिनेटमा गुन्डोगानकै पासमा गोल […]

June 19, 2024

अल्बानिया र क्रोएसियाको रोमाञ्चक बराबरी

एजेन्सी – हारको संघारमा रहेको अवस्थामा अन्तिम समयमा गोल गर्दै अल्बानियाले क्रोएसिया विरुद्ध यूरो कप २०२४ मा रोमाञ्चक बराबरी खेलेको छ । समूह बी अन्तर्गत आ-आफ्ना दोस्रो खेलमा अल्बानिया र क्रोएसियाले २-२ को बराबरी खेलेका हुन् । खेलको सुरुवाती समयमा नै अग्रता लिएको अल्बानियाले दोस्रो हाफमा दुई मिनेटको अन्तरालमा दुई गोल खाँदै पछि पर्न पुगेको […]

June 19, 2024

डलासमा एनएसटी किड्स समर क्याम्प सुरु 

डलास (हाम्रो खेलकुद) – रुम्बा एकेडेमी र डिएफडब्लु हिमालयको सहकार्यमा एनएसटी किड्स समर क्याम्पले ४ देखि १५ वर्षका बालबालिकाहरूका लागि एक महिना लामो फुटबल प्रशिक्षण कार्यक्रम औपचारिक रूपमा सुरु गरेको छ। हरेक आइतबार र मंगलबारदेखि बेलुका ४:३० बजे देखि दिनको १ घण्टा यो पहलले समुदायमा नेपाली बालबालिका र युवाहरूको फुटबल कौशललाई प्रेरित गर्ने र विकास गर्ने […]

Success

Thank you for your time.