default_image

3 years ago

April 24, 2021

एनएसएल – काठमाडौ र ललितपुरबीचको पहिलो हाफमा बराबरी

काठमाडौं (हाम्रो खेलकुद) –  काठमाडौं रेजर्स र ललितिपुर सिटी एफसीबीच जारी खुकुरी नेपाल सुपर लिग (एनएसएल) उद्घाटन खेलको पहिलो हाफ गोलरहित बरारीमा टुंगिएको छ । दशरथ रंगशालामा दुवै टोलीले गोलका लागि केहि अवसर पाए पनि गोल गर्न सकेनन् । घरेलु फुटबलमा पहिलो पटक आयोजित फ्रेन्चाइज फुटबलमा ७ टोलीको सहभागिता छ । मुख्य प्रशिक्षक बालगोपाल महर्जनको […]

39 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –  काठमाडौं रेजर्स र ललितिपुर सिटी एफसीबीच जारी खुकुरी नेपाल सुपर लिग (एनएसएल) उद्घाटन खेलको पहिलो हाफ गोलरहित बरारीमा टुंगिएको छ ।

दशरथ रंगशालामा दुवै टोलीले गोलका लागि केहि अवसर पाए पनि गोल गर्न सकेनन् । घरेलु फुटबलमा पहिलो पटक आयोजित फ्रेन्चाइज फुटबलमा ७ टोलीको सहभागिता छ ।

मुख्य प्रशिक्षक बालगोपाल महर्जनको नेतृत्वमा रहेको काठमाडौंको कप्तानी गोलकिपर विकेश कुथुले गरेका छन् । ललितपुरको कप्तानी अन्जन विष्टले गरेका छन् भने प्रशिक्षक प्रदिप हुमागाई हुन् ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.