3 years ago
October 24, 2021
एजेन्सी – सिजनको पहिलो एल क्लासिकोमा बार्सिलोनानाविरुद्ध रियल म्याड्रिडले अग्रता लिएको छ । पहिलो हाफको समाप्तीमा रियल १–० ले अग्रता लिएको छ । डिफेन्डर डेभिड अल्बाले रियलका लागि गोल गरेका थिए । काउन्टर एट्याकमा ३२ औं मिनेटमा रोड्रिगोले उपलब्ध गराएको पासलाई शक्तिशाली प्रहारमार्फत अल्बाले पेनाल्टी बक्स बाहिरबाट गोल गरेका थिए । बार्सिलोनाले गोलको अवसर पाएको […]
एजेन्सी – सिजनको पहिलो एल क्लासिकोमा बार्सिलोनानाविरुद्ध रियल म्याड्रिडले अग्रता लिएको छ । पहिलो हाफको समाप्तीमा रियल १–० ले अग्रता लिएको छ । डिफेन्डर डेभिड अल्बाले रियलका लागि गोल गरेका थिए ।
काउन्टर एट्याकमा ३२ औं मिनेटमा रोड्रिगोले उपलब्ध गराएको पासलाई शक्तिशाली प्रहारमार्फत अल्बाले पेनाल्टी बक्स बाहिरबाट गोल गरेका थिए । बार्सिलोनाले गोलको अवसर पाएको थियो । तर डेष्टले पेनाल्टी बक्समा प्राप्त मौकालाई गुमाएका थिए ।
रियलका भिनिसियसले पनि प्राप्त मौकामा गोल गर्न सकेनन् । यो खेल अघि रियल १७ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा र बार्सिलोना १५ अंकका साथ सातौं स्थानमा रहेको थियो ।
April 26, 2024
एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]
April 25, 2024
विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]
April 25, 2024
सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]