default_image

10 years ago

February 8, 2016

१६ बर्षे निमाले जिताइन नेपाललाई पहिलो स्वर्ण पदक

241 views

0 Bookmark

माघ २५ गते काठमाडौं ।

आज साग खेलकुदको तेस्रो दिनमा नेपालले पहोलो स्वर्ण पदक जित्न सफल भएको छ, नेपाललाई पहिलो स्वर्ण पदक जिताउने खेलाडी निमा घर्ती मगर हुन । १६ बर्षे निमा यसैपली एस.एल.सिको जाच दिने तर्खरमा छिन ।

nima gharti magar

तस्बिर सौजन्य: प्रताप थापा 

शिलोङमा भएको प्रतिस्पर्धामा निमाले वुशु तर्फ भारत र पकिस्तानलाई पछी पार्दै पहिलो स्थान कब्जा गरेकी हुन ।  निन्जा उशु ओउन ललितपुरकी खेलाडी निमा हाल डन बस्को स्कुलामा कक्षा १० मा अध्ययनरत छिन ।

जित पश्चात निमाले एकदम रमाइलो भैरखेको बाताईन । उन्ले भनिन्,” सुरुमा एक्दमै डर लागि रखेको थियो, अरु खेलाडिको अनुहारमा हेरे झान ढुक ढुकी बड्यो, मैले अरुले भनेको केहिपनी सुनिन, डर र हतारले होला तरबार हातबाट फुस्कियो तर पनि फेरी आस जागेर आयो र म सफल भए ।”

निमाले गुरुहरु, साथी र स्कुलका शिक्षक हरुलाई धन्यबाद दिइन । निमाले भाग लिएको यो कुनैपनी पहिलो अन्त राष्ट्रिय प्रतियोगिता हो ।

 

December 18, 2025

पदक विजेता रेनु सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीवार १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए । उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, […]

December 12, 2025

रेनुले युथ एसियाली पारा गेम्समा कास्य जितिन्

काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

Success

Thank you for your time.