default_image

10 years ago

August 8, 2015

नेपाल आइ टि यफ को वार्षिक कार्यक्रम सुरु

251 views

0 Bookmark

 नेपाल अन्तरास्ट्रिय तेक्वान्दो संघ ले हरेक बर्ष झै येस बर्ष पनि बिबिध कार्यक्रम हरु गर्दै आफ्नो अठारौ वार्षिक कार्यक्रम आयोजना गरेको छ।

नेपाल आइ टि यफ को वार्षिक कार्यक्रम सुरु

जस आन्तर्गत आज 22 गते पशुपति स्थित वृद्ध बृद्दा श्रम मा बस्ने 250 जना लाई खाना खुवायको छ । उक्त कार्यक्रम मा महासंघ का अध्यक्ष अन्जुनाथ श्रेष्ठ तथा महासंघ का पधाधिकारि सथै सल्लाहकार लिल बहादुर थापा लगायत को उपस्तिथि थियो।

यस्तै गरि भोलि 22 गते बर्स खेलाडी बर्ष कोच बर्ष संघ लाई खेलकुद परिशद का सदस्यसचिव केशब कुमार बिष्ट बाट सम्मान गर्ने कार्यक्रम रहेको छ।

त्यस सँगै शार्वन 23 र 24 गते देश भरी का खेलाडी हरु को पेटी परिक्षा रहेको जानकारी महासंघ का उपाध्यक्ष तथा कार्यक्रम सम्योजक अन्जन धमला ले गराउनु भयो ।

December 18, 2025

पदक विजेता रेनु सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीवार १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए । उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, […]

December 12, 2025

रेनुले युथ एसियाली पारा गेम्समा कास्य जितिन्

काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

Success

Thank you for your time.