default_image

7 years ago

September 11, 2017

मनिता पल्सर युवा बर्ष खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – जुडोकी मनिता श्रेष्ठ प्रधान पल्सर युवा बर्ष खेलाडी भएकी छिन । लगातार दोस्रो वर्ष उत्कृष्ट युवा खेलाडीको मनोनयमा पर्न सफल मनिताले यसपटक अन्य ४ प्रतिस्पर्धीलाई पछि पार्दै युवा बर्ष खेलाडी घोषित भएकी हुन् । अघिल्लो वर्ष १२ औं दक्षिण एसियाली खेलकुदमा रजतपदक जितेकी उनी नेपाली जुडोकी प्रभावशाली खेलाडी हुन् । गत बर्ष भारतको कोचीमा […]

44 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जुडोकी मनिता श्रेष्ठ प्रधान पल्सर युवा बर्ष खेलाडी भएकी छिन । लगातार दोस्रो वर्ष उत्कृष्ट युवा खेलाडीको मनोनयमा पर्न सफल मनिताले यसपटक अन्य ४ प्रतिस्पर्धीलाई पछि पार्दै युवा बर्ष खेलाडी घोषित भएकी हुन् ।

Manita

अघिल्लो वर्ष १२ औं दक्षिण एसियाली खेलकुदमा रजतपदक जितेकी उनी नेपाली जुडोकी प्रभावशाली खेलाडी हुन् । गत बर्ष भारतको कोचीमा भएको १० औं क्याडेट एसियन जुडो च्याम्पियनसिपमा कांस्यपदक जितेकी उनले त्यो च्याम्प्यिनसिपमा ३ खेल जितेकी थिइन्

अन्य मनोनयनमा परेका खेलाडी : क्रिकेटका दीपेन्द्रसिंह ऐरी, फुटबलका अनन्त तामाङ, भारोत्तोलनकी कमला श्रेष्ठ र भलिबलकी प्रतिभा माली

–कोचीमा भएको १० औं क्याडेट एसियन जुडो च्याम्पियनसिपमा कांस्यपदक । ३ खेल जितेर कांस्यसम्म पुगेकी –सातौं राष्ट्रिय खेलकुद, उपत्यकाव्यापी अम्बिका मेमोरियल च्याम्पियनसिप र ओलम्पिक डे सिनियर जुडोमा स्वर्ण –अम्बिका मेमोरियलकी सर्बोत्कृष्ट खेलाडी –एसियन जुडो च्याम्पियनसिप, उज्वेकिस्तानमा सहभागी

Success

Thank you for your time.