default_image

7 years ago

December 15, 2016

सितोरियो कराते विश्वकपका पदक विजेता स्वदेश फिर्ता

काठमाडौं (हाम्रो खेलकुद) – ओपन सितोरियो कराते विश्व कपका पदक विजेता खेलाडी स्वदेश फर्केका छन् । पदक विजेता खेलाडलाई नेपाल कराते महासंघले बिहीबार त्रिभुवन विमानस्थलमा स्वागत गरेको थियो । हंगेरीमा आइतबार सम्पन्न प्रतियोगिताअन्तर्गत पुरुषको ८० केजीमा जनकसिंह खड्का र महिलाको ६० केजीमा मालिका थापाले स्वर्ण पदक जितेका थिए । त्यस्तै पुरुष ६५ केजीमा विजय लामा […]

120 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ओपन सितोरियो कराते विश्व कपका पदक विजेता खेलाडी स्वदेश फर्केका छन् । पदक विजेता खेलाडलाई नेपाल कराते महासंघले बिहीबार त्रिभुवन विमानस्थलमा स्वागत गरेको थियो ।

karate
हंगेरीमा आइतबार सम्पन्न प्रतियोगिताअन्तर्गत पुरुषको ८० केजीमा जनकसिंह खड्का र महिलाको ६० केजीमा मालिका थापाले स्वर्ण पदक जितेका थिए । त्यस्तै पुरुष ६५ केजीमा विजय लामा र महिला ५० केजीमा अनु अधिकारीले रजत जितेका थिए । कराते महासंघका अध्यक्ष दावा गुरुङलगायत पदाधिकारी, प्रशिक्षक र खेलाडी पदक विजेताको स्वागतमा पुगेका थिए ।

Success

Thank you for your time.