default_image

5 years ago

April 7, 2019

निर्णायक अशोक टोकियोका लागि छानिए

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो २०२० पारालिम्पक गेम्सको प्रशिक्षण शिविरका लागि नेपालबाट अन्तर्राष्ट्रिय निर्णायक तेक्वान्दोका अशोक खड्का छनोट भएका छन् । नेपालबाट छनोट हुने अशोक एक्लो निर्णायक हुन् । विभिन्न राष्ट्रका निर्णायक सहभागी हुने शिविर मे २७ देखि २९ तारिखसम्म रुसको मस्कोमा हुँदैछ । शिविरबाट अन्तिम ५२ निर्णायकको छनोट गरिने छ । उनीहरुले टोकियो २०२० […]

38 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो २०२० पारालिम्पक गेम्सको प्रशिक्षण शिविरका लागि नेपालबाट अन्तर्राष्ट्रिय निर्णायक तेक्वान्दोका अशोक खड्का छनोट भएका छन् । नेपालबाट छनोट हुने अशोक एक्लो निर्णायक हुन् ।

विभिन्न राष्ट्रका निर्णायक सहभागी हुने शिविर मे २७ देखि २९ तारिखसम्म रुसको मस्कोमा हुँदैछ । शिविरबाट अन्तिम ५२ निर्णायकको छनोट गरिने छ । उनीहरुले टोकियो २०२० पारालिम्पक गेम्समा निर्णायकको भूमिका निर्वाह गर्न पाउने छन् । अशोकले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नुका साथै प्रतिस्पर्धालाई पनि निरन्तरता दिदै आएका छन् ।

Success

Thank you for your time.