default_image

7 years ago

December 30, 2016

मध्यपञ्चिमाञ्चललाई आठौं राष्ट्रिय खेलकुद आयोजनाको जिम्मा

दिपेन्द्र पोखरेल धरान – मध्यपञ्चिमाञ्चलले दुई बर्षपछि हुने आठौं राष्ट्रिय खेलकुद आयोजनाको जिम्मेवारी पाएको छ । धरान एन्फा टेक्निकल सेन्टरमा शुक्रबार सातौं राष्ट्रिय खेलकुदको समापनका दौरानमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव केशवकुमार विष्टले आठौं राष्ट्रिय खेलकुद मध्यपश्चिमाञ्चल २०७५ लेखिएको झन्डा मध्यपश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीलाई झन्डा हस्तान्तरण गरेका थिए । उपराष्ट्रपति […]

53 views

0 Bookmark

दिपेन्द्र पोखरेल
धरान – मध्यपञ्चिमाञ्चलले दुई बर्षपछि हुने आठौं राष्ट्रिय खेलकुद आयोजनाको जिम्मेवारी पाएको छ । धरान एन्फा टेक्निकल सेन्टरमा शुक्रबार सातौं राष्ट्रिय खेलकुदको समापनका दौरानमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव केशवकुमार विष्टले आठौं राष्ट्रिय खेलकुद मध्यपश्चिमाञ्चल २०७५ लेखिएको झन्डा मध्यपश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीलाई झन्डा हस्तान्तरण गरेका थिए ।

th

उपराष्ट्रपति नन्दबहादुर पुनले युवा र खेलकुद मन्त्री दलजित श्रीपाली उपस्थितिमा विष्टले ओलीलाई झन्डा हस्तान्तरण गरेका हुन् ।

सातौं राष्ट्रिय खेलकुद

सबै सातौं राष्ट्रिय खेलकुद समाचार

July 6, 2019

चौथो र आठौं राष्ट्रिय खेलकुदका स्थानिय नायक सम्मानित

नेपालगन्ज ( हाम्रो खेलकुद)– पुरस्कार र सम्मानले थप सामाजिक काम गर्न प्रेरित गर्छ, उर्जा दिन्छ, जिम्मेवारबोध पनि गराउँछ । उमेरले ७२ वर्षमा दौडिरहेका नेपालगन्ज निवासी रतन टण्डनलाई जिम्मेवारीको भारीले थिच्ने डरले हो या सन्तुष्टी बोधका कारण हो, शनिवार जुमा स्पोर्ट्स क्लबको सम्मान थापिरहँदा उनले मन सम्हाल्न सकेनन् । एक पटक हैन, लिखित मन्तव्यका हरेक वाक्यांशमा […]

October 1, 2018

आठौं राष्ट्रिय खेलकुदको मिति सर्‍यो

काठमाडौं (हाम्रो खेलकुद) – आगामी मंसिरका लागि तय भएको आठौं राष्ट्रिय खेलकुदको मिति सर्ने भएको छ । प्रतियोगिताको नयाँ मिति घोषणाका लागि अहिले राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठक नुवाकोटमा बसिरहेको छ । मध्यपश्चिममा मंसिर २१ देखि २९ गतेसम्म आठौं राष्ट्रिय खेलकुद गर्ने भनिए पनि आवश्यक भौतिक पूर्वाधारको निर्माण नसकिएकाले मिति सार्नु परेको राखेपका प्रेस सल्लाहकार […]

April 11, 2018

आठौं राष्ट्रिय खेलकुद मंसिर २१ देखि

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रदेश नं ५ (साविक मध्यपश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति) मा अर्को वर्ष आयोजना हुने भनिएको आठौं राष्ट्रिय खेलकुदको मिति तय गरेको छ । नव नियुक्त युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) को अध्यक्षतामा सातदोबाटोमा बुधबार बसेको बोर्डको १ सय नवौं बैठकले आठौं राष्ट्रिय खेलकुद २०७५ मंसिर […]

Success

Thank you for your time.