default_image

2 years ago

July 21, 2022

भलिबल संघको बैठक सुरु

107 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भलिबल संघको बैठक सुरु भएको छ । संघको जिल्ला र प्रदेश संघको निर्वाचन सम्पन्न भइसकेकोले बिहीबार भक्तपुरमा सुरु भएको बैठकले भलिबल संघको निर्वाचनको मिति तय गर्ने सम्भावना रहेको बताइएको छ ।

केन्द्रिय निर्वाचनको तयारीका क्रममा ७७ जिल्ला र ७ प्रदेशको निर्वाचन सम्पन्न भइसकेको छ । बैठकमा प्रदेश अध्यक्षहरुको पनि सहभागिता रहेको बताइएको छ ।

June 14, 2024

सुटिङकी सुष्मिताले पेरिस ओलम्पिक खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– सुटिङ खेलाडी सुष्मिता नेपालले पेरिस ओलम्पिक २०२४ मा भाग लिने निश्चित भएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अनुसार पेरिस ओलम्पिकका लागि सुष्मिताको वाल्र्ड कार्डमार्फत खेल्ने भएकी हुन् । छनोट चरण पार गर्न नसक्ने देशका खेलाडीका लागि वाल्र्ड कार्डमार्फत सहभागी गराइन्छ । योसँगै यसपटक पेरिस ओलम्पिकमा भाग लिने नेपाली खेलाडीको संख्या […]

June 11, 2024

अन्नपूर्ण फ्रेण्डसिप बुद्धिचाल सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- अन्नपूर्ण माध्यामिक विद्यालयको आयोजनामा १९ औं अन्नपूर्ण फ्रेण्डसिप बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ। प्रतिस्पर्धामा २५ वटा विद्यालयका कूल ३ सय ५४ जना विद्यार्थीहरुको सहभागिता रहेको छ। बृहत् विद्यालय स्तरीय बुद्धिचाल प्रतियोगितामा युवा-९, युवा -११, युवा-१३ र युवा -१३ वर्ष माथिका खेलाडीहरुले उ खेल प्रदर्शन गरेका छन्। छात्र तथा छात्रा खेलाडीबीच ८ विधामा […]

June 10, 2024

अष्ट्रेलियामा स्यान्टुलाई टेबल टेनिस उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- पेरिस ओलम्पिकका लागि छनोट भइसकेका टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठले अष्ट्रेलियामा मेलवर्न मेट्रोपोलिटियन ओपन च्याम्पियनसिपको उपाधि जितेका छन् । कोवर्ग टेबल टेनिस बाट खेलेका स्यान्टुले सोमबार भएको फाइनलमा चाइ हङ एलेक्सलाई ४-२ ले हराएका छन् । स्यान्टु ४-११,११-६,८-११,१२-१०,११-५,११-७ ले खेल जितेका हुन्। त्यसअघि सेमिफाइनलमा उनले एन्स्टी जाचेरीलाई ३-० ले हराएको थिए। त्यसअघि […]

Success

Thank you for your time.