default_image

9 years ago

December 30, 2016

ह्यान्डबल – महिलामा एपिएफ र पुरुषमा सेनालाई स्वर्ण

154 views

0 Bookmark

सातौं राष्ट्रिय खेलकुद

विराटनगर (हाम्रो खेलकुद)– ह्यान्डबलमा नेपाली सेनाको आर्मी क्लबले पुरुष र एपिएफले महिलामा स्वर्ण पदक जितेको छ ।

handball

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७३ को अन्तिम दिन शुक्रबार टंकीसिनवारीस्थित बाँसबारीमा भएको प्रतियोगिताको फाइनलमा महिलामा एपिएफले क्लबलाई १८–१३ ले हराउँदै स्वर्ण पदक जितेको थियो । मध्यमाञ्चललाई हराउँदै पश्चिमाञ्चलले कांस्य पदक प्राप्त ग¥यो ।
पुरुष तर्फको फाइनलमा आर्मीले एपिएफलाई २८–२७ गोलले हरायो । निर्धारित समय दुवै तर्फबाट २५–२५ गोलको बराबरी भए पछि थप गरिएको १० मिनटको खेलमा आर्मीले जित हात पारेको हो । पुरुषतर्फ पश्चिमाञ्चलले कांस्य पदक जितेको छ ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.