10 years ago
December 23, 2015
राष्ट्रिय खेलकुद परिषदले पाकिस्तानको ईस्लामाबादमा डिसेम्बर २ –४, २०१४ सम्पन्न आईएचएफ ट्रफीमा कास्य पदक प्राप्त गर्न सफल महिला ह्यान्डबल टोलीका खेलाडीहरुलाई २०७१–७२ को खेलाडी प्रोत्साहन पुरस्कार बाट पुरस्कृत गरेको छ ।
बुधबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले खेलाडीहरुलाई नगद ५ हजार एक सय सहित प्रमाण पत्र प्रदान गरे ।
गत अशोज २४ गते राष्ट्रिय खेलकुद परिषदले प्रत्येक बर्ष प्रदान गर्ने प्रोत्साहन पुरस्कार वितरण कार्यक्रममा अनुपस्थित रहेका खेलाडीहरु निशा राई, बबिता राई र मिना राईलाई उक्त पुरस्कार प्रदान गरिको हो ।
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]
December 3, 2025
हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]