default_image

5 years ago

August 24, 2019

किर्गिस्तानका कप्तान ओनोलबेक सर्वोत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन टोली किर्गिस्तानका कप्तान कानीबेक युयुलु ओनोलबेक पाँचौं संस्करणको एभीसी सिनियर पुरुष सेन्ट्रल जोन भलिबल च्याम्यिनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । ओनोलबेकले किर्गिस्तानलाई अपराजित रहँदै पाँचौ संस्करणको च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनलाई समापन समारोहमा पूर्व खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले अवार्ड प्रदान गरे । सेन्ट्रल जोनका विधागत […]

33 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन टोली किर्गिस्तानका कप्तान कानीबेक युयुलु ओनोलबेक पाँचौं संस्करणको एभीसी सिनियर पुरुष सेन्ट्रल जोन भलिबल च्याम्यिनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

ओनोलबेकले किर्गिस्तानलाई अपराजित रहँदै पाँचौ संस्करणको च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनलाई समापन समारोहमा पूर्व खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले अवार्ड प्रदान गरे ।

सेन्ट्रल जोनका विधागत उत्कृष्ट :
कानीबेक युयुलु ओनोलबेक (किर्गिस्तान)– सर्वोत्कृष्ट खेलाडी
सोविरोभ स्लोमोन (उज्वेकिस्तान) – स्पाइकर
गुलेयभ मिथुन (तुर्केमिनिस्तान) – ब्लकर
मुसाइभ झामालदिन (किर्गिस्तान) – सेटर
सातोरोभ दिलमुरोड (उज्वेकिस्तान) – लिबेरो

April 16, 2024

राष्ट्रपति रनिङ शिल्ड खेलकुद सुरु

काठमाडौं (हाम्रो खेलकुद)- १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मंगलबार राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले प्रतियोगिताको‌ उद्घाटन गरेका हुन्। राष्ट्रपति पौडेललाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले र राष्ट्रपतिले ओलम्पियन देवु थापालाई रनिङ शिल्ड टर्च हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरे। त्यसपछि राष्ट्रपति रनिङ शिल्ड टर्च ओलम्पियनहरू देवु […]

April 16, 2024

हाइजम्पमा गणेशको राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा‌ गण्डकी प्रदेशका गणेश विकले १४औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत हाइजम्पमा नयाँ जुनियर राष्ट्रिय कीर्तिमान सहित स्वर्ण पदक जितेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको स्पर्धामा गणेशले १ दशमलव ८१ मिटर जम्प गर्दै नयाँ रेकर्ड आफ्नो नाममा लेखाए। उनले २०७५ सालमा लुम्बिनीका प्रभु थारुले बनाएको […]

April 16, 2024

केएनपी नेरोलेक महिला भलिबल यसै महिना

काठमाडौं (हाम्रो खेलकुद)- शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको‌ आयोजना यसै महिना राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ । २०७० सालदेखि आयोजना भएको प्रतियोगिताको‌ यस अघि ६ संस्करण भइसकेको छ। सातौ संस्करण वैशाख १२ देखि १५ गतेसम्म त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको‌ कभर्ड हलमा हुनेछ। प्रतियोगितालाई‌ केएनपी नेरोलेकको मुख्य प्रायोजन गरेको छ। केएनपिएका कन्ट्री‌ हेड मनोजकुमार […]

Success

Thank you for your time.