काठमाडौं (हाम्रो खेलकुद)– आइप्लेक्स मलमा फ्रि स्टाइल स्पोर्टस एन्ड क्याजुयल वेयरको अल्ट्रा धाविका मिरा राईले बुधबार उद्घाटन गरेकी छिन् ।
बानेश्वरस्थित आइप्लेक्स मलमा रहेको उक्त पसलमा एक्स टेप, एलभिडी, एचडी, क्यालिबर र इरिकका गरि ५ वटा स्पोर्टस् तथा क्याजुयल उत्पादक कम्पनीका सामाग्रीहरु पाइने सञ्चालक दावा तामाङले जानकारी दिएका छन् ।