10 years ago
September 11, 2015
भाद्र २५, काठमाडौं ।
पाटनको पुनरावेदन आदलतले नेपाल ओलम्पिक कमीटिको नाममा बुधवार दुई वटा आदेश जरी गरेको छ । आदालतको आपहेलनको बिषयमा नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङले रिट दाएर गरेका थिए ।
दावाले दाएर गरेको रिटमा सुनुवाइ गर्दै पुनरावेदन आदालतले ओलिम्पिक कमिटिलाई सात दिन भित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । साउन २० गतेको आन्तरिम आदेसको अन्तिम फैसला आउन बांकी नै हुँदा चुनाब सम्पन्न गराएको भनेर गुरुङले रिट दाएर गरएका थिए । राष्ट्रिय मन्यता प्राप्त कराते महासंघ , कुस्ती संघ र क्यानोइङ संघ तीनटै संघलाई अन्तरस्तृय मन्यता छैन ।
कमिटिको बिधानबिपरित भएको निर्वाचन बदर गर्न माग गर्दै भएको उजुरिमा आदालतले भर्खरै निर्बचित भएका जिवन राम श्रेष्ठ र महासचिब लामा दावा शेर्पालाई असोज ४ गते आफै उपस्थित भएर जवाफ दिन पनि आदेश जरी गरेको छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]