default_image

6 years ago

October 25, 2017

नेपाली खेलाडीले विश्व जुनियर टेबल टेनिसमा प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – भारतको नयाँ दिल्लीमा आयोजना हुने आइटिटिएफ विश्व जुनियर सर्किट टेबलटेनिस च्याम्पियनसिपमा भाग लिन २ खेलाडीसहित ३ सदस्यीय टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । अक्टोबर २८ देखि नोभेम्बर १ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा राष्ट्रिय च्याम्पियन श्यान्टु श्रेष्ठ र सम्योग कपालीले तीन स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । उनीहरुले सिंगल्स, डबल्स र टिम इभेन्टमा […]

48 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भारतको नयाँ दिल्लीमा आयोजना हुने आइटिटिएफ विश्व जुनियर सर्किट टेबलटेनिस च्याम्पियनसिपमा भाग लिन २ खेलाडीसहित ३ सदस्यीय टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।

अक्टोबर २८ देखि नोभेम्बर १ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा राष्ट्रिय च्याम्पियन श्यान्टु श्रेष्ठ र सम्योग कपालीले तीन स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । उनीहरुले सिंगल्स, डबल्स र टिम इभेन्टमा प्रतिस्पर्धा गर्ने बताइएके छ । टोलीको प्रशिक्षकमा सञ्जय अर्याल छन् । टोलीलाई अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्य, महासचिव शंकर गौतमलगायतले आज विदाई गरे ।

Success

Thank you for your time.