default_image

2 years ago

July 19, 2022

चीनमा हुने एसियाडको नयाँ मिति तोकियो !

एजेन्सी – कोभिड-१९ संक्रमणका कारण स्थगित भएको १९ औं एसियाली खेलकुदको नयाँ मिति तोकिएको छ । ओलम्पिक काउन्सिल अफ एसियाले २३ सेप्टेम्बरदेखि ८ अक्टोबर २०२३ सम्म हान्झाउमै प्रतियोगिता आयोजना गर्ने पक्का गरेको छ । यसअघि सन् २०२२ सेप्टेम्बर १० देखि २५ मा हुने भनिएको एसियाड चीनमा पुन: कोभिड १९ महामारी फैलिने डर बढेपछि स्थगित भएको […]

93 views

0 Bookmark

एजेन्सी – कोभिड-१९ संक्रमणका कारण स्थगित भएको १९ औं एसियाली खेलकुदको नयाँ मिति तोकिएको छ ।

ओलम्पिक काउन्सिल अफ एसियाले २३ सेप्टेम्बरदेखि ८ अक्टोबर २०२३ सम्म हान्झाउमै प्रतियोगिता आयोजना गर्ने पक्का गरेको छ । यसअघि सन् २०२२ सेप्टेम्बर १० देखि २५ मा हुने भनिएको एसियाड चीनमा पुन: कोभिड १९ महामारी फैलिने डर बढेपछि स्थगित भएको थियो ।

नेपालमा पनि एसियाडका लागि खेलाडी छनोट तथा प्रशिक्षण जारी छ ।

Success

Thank you for your time.