default_image

उमा कुङफु

October 1, 2022

सन्जिव र सन्जित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – मनमैजुस्थित उमा कुङफु स्कुलले डब्लुएमएसी वल्र्ड मार्सल आर्ट्स गेम्सका दोहोरो पदक विजेता सन्जिव तामाङ र सन्जितकुमार राईलाई शनिबार सम्मान गरेको छ । मनमैजुस्थित मनमैजु उमा कुङफु स्कुलले विजयादशमी, तिहार र छठ पर्वको शुभकामना आदन–प्रदान गर्न आयोजित कार्यक्रममा दुवैलाई सम्मान गरिएको हो । तार्केश्वर नगरपालिका मेयर कृष्णहरि महर्जन, नेपाल उमा कुङफु संघका […]

July 23, 2022

राष्ट्रिय उमा कुङफु भदौ अन्तिम साता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल उमा कुङफु संघको आयोजनामा सातौं राष्ट्रिय उमा कुङफु प्रतियोगिता भदौ अन्तिम साता हुने भएको छ । संघको शनिबार बसेको बैठकले प्रतियोगिता भदौ २४ देखि २५ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको अध्यक्ष सिद्धार्थ लामाले जानकारी गराए । प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता रहने छ । प्रतियोगितामा सान्डा र प्याटर्नमा गरी […]

May 29, 2022

पदक विजेता खेलाडी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल उमा कुङफु संघले उमा (वल्र्ड युनिफाइड मार्सल आर्ट्स) युरोपियन च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई आइतबार सम्मान गरेको छ । इङल्यान्डमा मे १५ तारिखमा भएको प्रतियोगितामा २ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । उनीहरुले नेपाललाई ३ स्वर्ण पदक दिलाए । सञ्जयराज पुटुवारले छाङ छ्वान र वेपन गरी दोहोरो स्वर्ण जिते । भुपेन्द्र गुरुङले […]

May 18, 2022

उमा कुङफु अध्यक्ष महर्जन मेयरमा निर्वाचित

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं जिल्ला उमा कुङफु संघका अध्यक्ष कृष्णहरि महर्जन मेयरमा निर्वाचित भएका छन् । स्थानिय तहको निर्वाचनमा महर्जन नेपाली कांग्रेसबाट काठमाडौं जिल्लाको तार्केश्वर नगरपालिकामा मेयरमा निर्वाचित भएको नेपाल उमा कुङफु संघका सचिव रमेश महर्जनले जनाएका छन् । महर्जनले निकत्तम प्रतिद्वन्द्वी नेकपा एमालेका रामेश्वर बोहरालाई ४ हजार १ सय ८ मतले पराजित गरे […]

Success

Thank you for your time.