default_image

साहसिक खेलकुद

November 3, 2022

पाँचौं अन्तर्राष्ट्रिय ट्राइ एड्भेन्चर मंसिर दोस्रो साता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सेनाको आयोजनामा हुने प्रधानसेनापति अन्तर्राष्ट्रिय ट्राइएड्भेन्चर प्रतियोगिताको पाँचौं संस्करण मंसिर दोस्रो साता आयोजना हुने भएको छ । आयोजक नेपाली सेनाले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै ट्राइएड्भेन्चर ९ मंसिरमा धादिङको बैरेनी र चरौंदीमा हुने जानकारी गराएको छ । पाँचौं संस्करणमा १० विदेशी र १५ नेपाली गरी २५ टिमको सहभागिता रहने […]

July 10, 2022

लक्ष्मण र लक्ष्मीलाई अपहिलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – लक्ष्मण मल्ल र लक्ष्मी मगरले ‘माउन्टेन बाइक अपहिल च्यालेन्ज सिरिज २०२२’ को उपाधि जितेका छन् । सात चरणमा सम्पन्न भएको प्रतियोगिताको एलिट पुरुष विधामा लक्ष्मणले सुरज राना मगर र कुमार तामाङलाई पराजित गरे । लक्ष्मणले १४५० अंक प्राप्त गर्दा दोस्रो भएका सुरजले ९४० अंक तथा तेस्रो स्थान प्राप्त गरेका कुमार तामाङले […]

May 21, 2022

हिमाल र मानबहादुरलाई ट्राई एडभेन्चर उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका हिमाल टमाटा र मानबहादुर थापाले कोर्स रेकर्डसहित प्रधानसेनापति हाई अल्टिच्युड ट्राईएड्भेन्चर प्रतियोगिताको उपाधि जितेका छन् । १ सय मिटरको क्लाईम्बिङ, ४.७५ किमीको दौड र १५.३५ किमी साइक्लिङ गरि कुल २०.२ किमीको दुरी उनीहरुले १ घन्टा १५ मिनेट २ सेकेन्डकमा पुरा गर्दै कोर्स रेकर्डसहित उपाधि जितेको हो । मुस्ताङको […]

May 9, 2022

स्वीडिस हसलमार्कलाई हिमालयन एक्सट्राई ट्रायथलन उपाधि

पोखरा (हाम्रो खेलकुद) – स्वीडेनका जोन हसलमार्कले पहिलो हिमालयन एक्सट्राइ ट्रायथलोनको उपाधी जितेका छन् ।३.८ किमि पौडी, १८० किमि साइक्लिङ र ४० किमि दौड पुरा गर्नुपर्ने कठिन मानिने शाहसिक हिमाली दौड हसलमार्कले समग्रमा १६ घण्टा ८ मिनेट १२ सेकेन्डमा पूरा गर्दै उनले उपाधि जितेका हुन् । उनले फेवातालमा सम्पन्न ३.८ किमि पौडी सक्न ४८ मिनेट […]

Success

Thank you for your time.