December 16, 2019
सुबास हुमागाईं, काठमाडौं खेल्ने शैली र खेलमा छाड्ने प्रभाव हेर्ने हो भने सन्तोष साहुखल नेपालले पछिल्लो दशकमा पाएको उत्कृष्ट ‘नम्बर ९’ हुन् भन्नेमा सायदै दुइमत होला । नम्बर ९ अर्थात गोलकर्ता, यस्ता खेलाडी जसको काम आफ्नो टोलीका लागि मात्र र मात्र गोल गर्ने हो । विशेषगरी पेनाल्टी क्षेत्रभित्र पुगेपछि ‘नम्बर ९’ को भूमिका विशेष हुने […]
December 13, 2019
सुबास हुमागाईं, काठमाडौं सामाजिक संजालमा अखिल नेपाल फुटबल संघ (एन्फा) का उच्च पदस्थ अधिकारीले खुलेआम संघको निर्णयविपरित र संघको प्रतिष्ठामा आंच आउने अभिव्यक्ति दिन्छन् । यहाँसम्म की एक अर्काको फेसबुक स्ट्याटसमा संघ पदाधिकारीबीच जुहारी नै चल्छ । सार्वजनिक रुपमा नै संघका निर्णय र कार्यशैलीप्रति आपत्तिजनक अभिव्यक्ति दिंदा समेत एन्फा मौन रहन्छ । र मौन रहन्छ […]
December 6, 2019
सुबास हुमागाईं, काठमाडौं गोपीचन्द्र पार्कीले सन् २००६ को दशौँ दक्षिण एसियाली खेलकुदमा नेपालको स्वर्ण पदक खोसिएको खबर विद्यालयमा शिक्षकबाट थाहा पाए । उनले त्यसैबेला अठोट गरेका थिए, अब म त्यो स्वर्ण फिर्ता ल्याउँछु । शुक्रबार दशरथ रंगशालामा १३ औं दक्षिण एसियाली खेलकुदको पुरुष ५ हजार मिटर दौडमा गोपीले भारतीय प्रतिद्वन्द्वीलाई पछि पार्दै स्वर्ण जिते । […]
December 5, 2019
‘स्वर्ण सधैं विशेष नै हुन्छ, अझ त्यसमाथि स्वर्णसँगै इतिहास पनि रच्न पाउनु । भयो, त्यसको बयानै गर्नु परेन ।’ तेक्वान्दोका सक्षम कार्कीले बुधबार ग्यरोगीतर्फ स्वर्ण जित्दै दक्षिण एसियाली खेलकुदमा नेपालको लागि स्वर्णको शतक पूरा गरे । अर्थात १ सयौं स्वर्ण जिते । नेपालमा जारि १३ औं दक्षिण एसियाली खेलकुदमा २९ औं स्वर्ण जितेका उनले फाइनलमा […]
November 28, 2019
सुबास हुमागाईं, काठमाडौं पाँच पटक कराँतेका विश्व च्याम्पियन रहिसकेका एन्जेलो स्पाटारो बिहीबार विहान गौशालास्थित शिवम प्लाजा होटेलको कन्फेरेन्स हलमा नेपाली राष्ट्रिय कराँते टोलीका खेलाडीहरुलाई प्रशिक्षण दिइरहेका थिए । नेपाली कराँते नजिकबाट नियाल्नेका लागि स्पाटारो नयाँ अनुहार होइनन् । पछिल्लो २५ वर्षदेखि नेपाली कराँतेका लागि आफूलाई नियमित समर्पित गर्दै आएका उनको हालको परिचय भने कराँतेभन्दा बाहिरको […]
November 23, 2019
सुबास हुमागाईं, नेपालगन्ज च्याम्पियन! हरेक खेलाडीले आफ्नो करीअरमा कम्तिमा पनि एक पटक च्याम्पियन बन्ने सपना देखेको हुन्छ । खेल जीवनको सुरुवाती दिनदेखि नै उसको मिहिनेत त्यसै लक्ष्यमा टिकेको हुन्छ । र जब उ पहिलोपटक च्याम्पियन बन्छ, तब उसलाई अर्को पटक च्याम्पियन बनेर आफूलाई सिद्ध पार्ने दबाब हुन्छ । हरेक पटकको सफलतासँगै आफूले मात्र नभएर अन्यले […]
November 15, 2019
सुबास हुमागाईं, ढाका महिला राष्ट्रिय भलिबल टोलीले बिहिबार नेपाली भलिबलमा नयाँ इतिहास रच्यो । बंगलादेशमा सम्पन्न एभीसी एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपाल च्याम्पियन बन्यो । यसक्रममा नेपालले प्रतियोगिता अवधिभर कुनै सेट हारेन । कप्तान अरुण शाहीको नेतृत्वमा रहेको टोलीले उपाधि दिलाउने क्रममा एकपक्षीय प्रदर्शन गरे । प्रशिक्षक जगदीश प्रसाद भट्टको प्रशिक्षणमा चार महिनादेखि रहेको […]