default_image

breaking big news

November 14, 2018

शेर्पालाई हराउँदै च्यासल राइनो गोल्डकपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नवलपरासीमा जारी राइनो गोल्डकप २०७५ को दोस्रो सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई ४-० ले पराजित गर्दै भ्याली च्यासल युवा क्लब प्रतियोगिताको फाइनलमा पुगेको छ । च्यासलले खेलको २२ औं मिनेटमा सन्जोग राइको गोलमा अग्रता लिएको थियो । पहिलो हाफमा १-० ले अगाडी रहेको च्यासलले दोस्रो हाफमा ३ गोल थप्यो । ७२ औं […]

November 14, 2018

युवा तीब्र गतिका बलरका लागि पीपीएल फाइदाजनक

काठमाडौं- नेपाली क्रिकेटमा बलिङ सधैं बलियो पक्ष रुपमा रहने गरेको छ । घरेलु क्रिकेट होस् य अन्तर्राष्ट्रिय क्रिकेट अधिकांश खेलमा बलिङ प्रदर्शन नै जितको कारक बन्ने गरेको छ । बलिङमा पनि स्पिन बलरहरुको नै अधिपत्य रहने गरेको छ । सन् २००० मा विनोद दास र महबुब आलमको जोडीले नेपालको तीव्र बलिङको जिम्मेवारी वहन गरेका थिए […]

November 13, 2018

अब यस्तो छ नेपालको ओलम्पिकमा छनोट हुने यात्रा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले टोकियो २०२० को छनोट प्रतियोगिता साफ च्याम्पियनसिपको तयारीको रुपमा लिएको थियो । ओलम्पिक छनोटमा पहिलोपटक प्रतिस्पर्धा गरिरहेको नेपालमाथि कमैले दोस्रो चरणमा प्रवेश गर्छ भन्ने अपेक्षा राखेका थिए । झन्डै डेढ महिना प्रशिक्षण गरेर चीनमा ३ मैत्रीपूर्ण खेल खेल्दै प्रतियोगिता सुरु हुनुभन्दा केहि दिन अगाडी म्यानमार पुगेको […]

November 13, 2018

ओलम्पिक छनोट : बंगलादेशसँग बराबरीका बाबजुद नेपाल दोस्रो चरणमा प्रवेश

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो ओलम्पिक २०२० महिला फुटबल अन्तर्गत एएफसीको प्रारम्भिक छनोट प्रतियोगिताको अन्तिम खेलमा नेपाल र बंगलादेशको खेल १-१ को बराबरीमा सकिएको छ । यस नतिजासँगै नेपाल दोस्रो चरणमा पुग्ने पक्का भएको छ । म्यानमारको यांगोनस्थित थुनुवा रंगशालामा नेपालले कप्तान निरु थापाको गोलमा अग्रता लिएको हो । उनले १७ औं मिनेटमा गोल गर्दै […]

November 13, 2018

ओलम्पिक छनोट : पहिलो हाफमा नेपाललाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो ओलम्पिक २०२० महिला फुटबल अन्तर्गत एएफसीको प्रारम्भिक छनोट प्रतियोगितामा नेपाल र बंगलादेशको खेल चलिरहेको छ । नेपालले पहिलो हाफमा १-० को अग्रता लिएको छ । म्यानमारको यांगोनस्थित थुनुवा रंगशालामा नेपालको लागि कप्तान निरु थापाले गोल गरेकी हुन् । उनले १७ औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् । नेपालले […]

November 13, 2018

ओलम्पिक छनोट : दोस्रो चरणमा पुग्न नेपाल र बंगलादेश खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो ओलम्पिक २०२० महिला फुटबल अन्तर्गत एएफसीको प्रारम्भिक छनोट प्रतियोगितामा मंगलबार दिउँसो नेपाल र बंगलादेश भिड्दैछन् । बंगलादेशलाई पराजित गरे नेपालले छनोटको दोस्रो चरणमा प्रवेश पाउनेछ । पहिलो सहभागितामै नेपालले छनोटको दोस्रो चरणको यात्रा तय गर्न लागेको हो । खेल नेपाली समयानुसार दिउँसो २:१५ बजे हुनेछ । हालसम्म सम्पन्न प्रतियोगिताको खेलमा नेपालले […]

November 12, 2018

ओलम्पिक छनोट : बंगलादेशलाई हराए नेपाल दोस्रो चरणमा छनोट हुने

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो ओलम्पिक २०२० महिला फुटबल अन्तर्गत एएफसीको प्रारम्भिक छनोट प्रतियोगितामा मंगलबार नेपाल र बंगलादेश भिड्दैछन् । नेपालले बंगलादेशलाई पराजित गरेमात्र दोस्रो चरणका लागि छनोट हुनेछ । नेपालले ओलम्पिक छनोटको पहिलो सहभागितामै दोस्रो चरणको यात्रा तय गर्न लागेको हो । प्रतियोगिताको सुरुवाती दुई खेलमा नेपालले भारत र म्यानमारसँग १-१ को बराबरी गर्दै उत्कृष्ट […]

November 11, 2018

मेसी फर्केको खेलमा बार्सिलोना पराजित

एजेन्सी – चोटका कारण तीन साता मैदानबाहिर रहेका कप्तान लिओनेल मेसीले पुनरागमन गरेको खेलमा बार्सिलोना रियल बेटिससँग पराजित भएको छ । स्पेनिस ला लिगा अन्तर्गत आइतबारको खेलमा बेटिसले बार्सिलोनाको घरेलु मैदानमा ४-३ को जित दर्ता गरेको हो । पाहुना टोली बेटिसका लागि जुनियर फिर्पोले २० औं मिनेटमा अग्रता दिलाएका थिए । उनले विलियम कार्भाल्होको पासलाई सदुपयोग […]

November 11, 2018

रियल बेटिसविरुद्ध पहिलो हाफमा बार्सिलोना २-० ले पछाडी

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाले रियल बेटिसको सामना गरिरहेको छ । पहिलो हाफमा बेटिसले २-० को अग्रता लिएको छ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा बेटिसविरुद्ध कप्तान लिओनेल मेसीले चोटबाट फर्केर पहिलो खेल खेल्दैछन् । उनले तीन सातापछि मैदान उत्रने क्रममा सुरुवाती रोजाईमा स्थान बनाएका हुन् । निकै […]

November 11, 2018

पाकिस्तान सुपर लिगको ड्राफ्टमा सन्दीप र सोमपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका दुई सदस्य पाकिस्तान सुपर लिगको डाफ्टमा पर्न सफल भएका छन् । तीव्र गतिका बलर तथा अलराउण्डर सोमपाल कामी र लेग स्पिनर सन्दीप लामिछाने टोलीमा परेका हुन् । सोमपाललाई सिल्भर क्याटगरि विदेशी खेलाडीको सूचिमा राखिएको छ । त्यस्तै लेग स्पिनर सन्दीप लामिछाने भने गोल्ड क्याटगरिमा परेका छन् । आज […]

Success

Thank you for your time.