November 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – टोकियो अोलम्पिक २०२० को एसियाली महिला फुटबल छनोट प्रतियोगिताको पहिलो समूह खेलमा नेपाल र भारत खेल्दैछन् । पहिलो हाफमा दुवै टोली १-१ को बराबरीमा छन् । नेपालले कप्तान नीरु थापाको गोलमा ११ अौं मिनेटमा अग्रता लिएको थियो । तर ३७ अौं मिनेटमा कमला देवीले भारतको लागि बराबरी गोल फर्काइन् । समूहको […]
November 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – टोकियो अोलम्पिक २०२०को महिला फुटबल छनोट प्रतियोगिता अन्तर्गत अाज समूह सी को पहिलो खेलमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीले भारतको सामना गर्दैछ । खेल नेपाली समयानुसार दिनको २:१५ बजे सुरु हुनेछ । नेपाल भारतबीच हालसम्म भारतको एकपक्षिय दवदवा रहदै आएको छ । नेपालले हालसम्म भारतलाई पराजित गर्न सकेको छैन । पछिल्लो […]
November 8, 2018
एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत साविक विजेता रियल म्याड्रिडले समूह जी को खेलमा भिक्टोरिया प्लेजनको मैदानमा ५-० को फराकिलो अन्तरले विजयी भएको छ । पाहुना टोलीको सहज जितमा पहिलो हाफमा नै रियलले ४-० को अग्रता बनाएको थियो । म्याड्रिड टोलीले फरवार्ड करीम बेन्जेमाको २० औं मिनेटको गोलमा अग्रता लिएको थियो । उक्त गोल बेन्जेमाको रियल […]
November 7, 2018
काठमाडौं (हाम्रो खेलकुद) – महिला फुटबलको २०२० ओलम्पिक छनोट प्रतियोगिता अन्तर्गत बिहीबार हुने समूह सी को पहिलो खेलमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीले भारतको सामना गर्दैछ । खेल नेपाली समयानुसार दिनको २:१५ बजे सुरु हुनेछ । नेपालसँगै समूह सी मा आयोजक म्यानमार, भारत र बंगलादेश छन् । नेपालले बिहिबार भारतको सामना गरेपछि आइतबार म्यानमार र मंगलबार […]
November 7, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एसियन फुटबल महासंघ (एएफसी) को आयोजनामा सन् २०२० मा थाइल्याण्डमा हुने एएफसी यू-२३ च्याम्पियनसिपको छनोट चरणको समूह चरणको ड्र सार्वजनिक भएको छ । छनोट प्रतियोगिता कुल ४४ टोलीले सहभागिता जनाएका छन् । सहभागी टोलीलाई ११ समूहमा विभाजन गरिएको छ । यस प्रतियोगिताबाट अन्तिम चरणको आयोजक थाइल्याण्डसहित १६ टोली अन्तिम चरणका लागि […]
November 7, 2018
एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना र इन्टर मिलानबीचको खेल@-१ को बराबरीमा टुङ्गिएको छ । यस नतिजासँगै समूहमा बार्सिलोनाले अग्रता कायमै राखेको छ । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । लुइस सुअारेजले पहिलो हाफमा पाएको मौका सदुपयाेग गर्न नसक्दा बार्सिलोनाले दोस्रो हाफसम्म कुर्नुपरेको थियो । बार्सिलोनाका […]
November 6, 2018
पोखरा (हाम्रो खेलकुद) – भारतीय ब्याट्सम्यान रवि इन्दर सिंहले उच्च प्रदर्शन गरेपछि घरेलु टोली पोखरा पल्टनले पहिलो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । मंगलबार पोखरा क्रिकेट मैदानमा भएको फाइनल खेलमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली पोखरा च्याम्पियन बनेको हो । चितवनले दिएको १ सय ६१ […]
November 6, 2018
पोखरा (हाम्रो खेलकुद) – कप्तान पारस खड्काले अर्धशतकीय इनिङ्स मद्दतमा चितवन राइनोजले नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा घरेलु टोली पोखरा पल्टनलाई जितको लागि १ सय ६१ रनको विजयी लक्ष्य दिएको छ । पोखरा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६० रनको […]
November 6, 2018
पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को उपाधिको लागि आज कप्तान पारस खड्का रहेको चितवन राइनोज र शरद भेषवाकरले नेतृत्व गरि रहेको घरेलु टोली पोखरा पल्टनबीच भिडन्त हुँदैछ । खेल विहान ११ बजेबाट पोखरा रंगशालामा चल्ले छ । पोखरा लिग तालिकाको शीर्ष स्थानमा रहँदै सोझै फाइनलमा प्रवेश गरेको हो भने चितवनले अन्तिम […]
November 5, 2018
पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग अन्तर्गत मंगलबार हुने फाइनल खेलमा पोखरा पल्टन र चितवन राइनोज भिड्दै छन् । खेल पोखरा रंगशालास्थित क्रिकेट मैदानमा विहान ११ बजे सुरु हुनेछ । पोखरा अंक तालिकाको शीर्ष स्थानमा रहँदै सिधै फाइनल पुगेको हो भने चितवनले अाइतबार भएको एलिमिनेटरमा काठमाडौं रोयल्सलाई पराजित गरेको थियो । नेपाली राष्ट्रिय […]