October 11, 2020
एजेन्सी – ओपनर शिखर धवनको अर्ध शतकको सहयोगमा इन्डियन प्रिमियर लिग (आइपिएल) को २७ औं खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई १ सय ६३ रनको मध्यम लक्ष्य दिएको छ । शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर ब्याटिङ रोजेको दिल्लीले २० ओभरमा ४ विकेटको क्षति १ सय ६२ रन बनायो । दिल्लीका ओपनर शिखर धवन ५२ बलमा […]
October 11, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग ९आइपिएल० २०२० को २७ औं खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । शेख जायद स्टेडियम आबूधाबीमा दिल्लीका कप्तान श्रेयस ऐरले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । दिल्लीले टोलीमा आज दुई परिवर्तन गरेको छ । शिम्रन हेटमायरको स्थानमा एलेक्स केरीलाई मौका दिएको छ । […]
October 11, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को २७ औं खेलमा आज उपाधिका बलिया दाबेदार दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुनेछ । जारी सिजनमा लगातार उत्कृष्ट प्रर्दशन गर्दै आएका यी दुई टोली उपाधिका प्रमुख बलिया दाबेदार हुन् । […]
October 11, 2020
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को २६ औं खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई १ सय ५९ रनको मध्यम लक्ष्य दिएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ५८ रन बनायो । हैदराबादका मनिष पान्डेले ४४ बलमा २ चौका र ३ छक्का सहित सर्वाधिक […]
October 11, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को २६ औं खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा हैदराबादका कप्तान डेभिड वार्नरले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । हैदराबादले विजय शंकरलाई मौका दिएको छ । विजय शंकरलाई मौका दिदा अब्दुल सामदलाई बेन्चमा राखेको छ । यता […]
October 11, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को २६ औं खेलमा आज राजस्थान रोयल्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ पछि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सुरु हुनेछ । राजस्थान ६ खेलमा ४ मा हार र २ मा जित सहित सातौं स्थानमा छ । हैदराबाद भने ६ खेलमा समान […]
October 10, 2020
एजेन्सी– तीव्र गतिका बलर क्रिस मोरिस र स्पिनर वासिन्टन सुन्दरको उत्कृष्ट बलिङमा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) को २५ औं खेलमा चेन्नई सुपर किंग्सलाई ३७ रनले पराजित गरेको छ । जितका लागि १ सय ७० रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३२ रन बनायो । चेन्नईका आम्बाती […]
October 10, 2020
एजेन्सी– कप्तान विराट कोहलीको उत्कृष्ट ब्याटिङमा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) को २५ औं खेलमा चेन्नई सुपर किंग्सलाई १ सय ७० रनको लक्ष्य दिएको छ । दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर ब्याटिङ रोजेको बेंगलोरले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ६९ रन बनायो । बेंगलोरका कप्तान विराट कोहली ५२ बलमा ४ चौका […]
October 10, 2020
एजेन्सी – किंग्स इलेभेन पन्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्ससँग नाटकीय २ रनको हार बेहोरेको छ । आइपिएलको २४ औं खेलमा एक समय सहज जिततर्फ अगाडि बढेको पन्जाबका मध्यक्रमका ब्याट्सम्यान चल्न नसक्दा २ रनको झिनो नाटकीय हार बेहोर्न पुगेको हो । जितका लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले २० […]
October 10, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को २५ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले चेन्नई सुपर किंग्सबिरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको टसमा बेंगलोरका कप्तान विराट कोहलीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । आज बेंगलोरले टोलीमा दुई परिवर्तन गरेको छ । बेंगलोरले आज क्रिस मोरिस र गुरक्रितमान […]