default_image

नेपाल टि२० लिग

May 18, 2022

नेपाल टि२० लिगमा ए ग्रेडका खेलाडीले न्यूनतम १५ लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगमा ए ग्रेडमा रहने खेलाडीले न्यूनतम १५ लाख रुपैयाँ पाउने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । क्यानले पहिलो पटक आयोजना गर्न लागेको नेपाल टि२० लिग आगमी असोज ८ देखि कार्तिक ५ (सेप्टेम्बर २४ देखि अक्टोबर २२) सम्म हुनेछ । बुधबार एक पत्रकार सम्मेलन गर्दै क्यानले आधिकारीक रुपमा […]

May 18, 2022

नेपाल टि२० लिग असोजमा हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिग आगमी असोज ८ देखि कार्तिक ५ ( सेप्टेम्बर २४ देखि अक्टोबर २२ ) सम्म आयोजना हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार एक पत्रकार सम्मेलना गर्दै मिति घोषणा गरेको छ । नेपाल टि२० लिग आगमी असोज ८ देखि सुरु हुनेछ । फाइनल कार्तिक ५ मा […]

April 25, 2022

क्यानले नेपाल टि२० लिग आयोजना गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टि२० क्रिकेट लिग आयोजना गर्ने भएको छ । क्यानले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल टि२० आयोजना घोषणा गरेको छ । नेपाल टि२० आयोजना गर्न क्यानले दुई महिना अगाडिनै राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट अनुमति पाएको थियो । भारतीय कम्पिनी सेभेन थ्रि स्पोर्ट्स नेपाल […]

Success

Thank you for your time.