default_image

नेपाल टि२० लिग

December 17, 2022

वेस्टइन्डिजका ब्याटरले नेपाल टि२० लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – वेस्टइन्डिजका अनुभवी ब्याटर चाडविक वाल्टनले अर्को साता देखि टियु क्रिकेट मैदानमा हुने नेपाल टि२० लिग जनकपुर रोयल्सबाट खेल्ने भएका छन् । ३७ वर्षीय वेस्टइन्डिज ब्याटर वाल्टनले सम्झौता गरेको जनकपुरले जनाएको छ । उनले वेस्टइन्डिजबाट दुई टेस्टमा १३ रन, ९ ओडिआईमा ५३ रन र १९ टि२० खेलमा २ सय २५ रन बनाएका […]

November 30, 2022

काठमाडौं नेपाल टि२० लिगबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल टि२० लिगको फ्रेन्चाइज टोली काठमाडौं गुर्खाज प्रतियोगिताबाट बाहिरिएको छ । कान्तिपुर मिडिया ग्रुपको स्वामित्वमा रहेको काठमाडौंले नाम फिर्ता लिएको क्यानले आधिकारीक रुपमा जनाएको छ । प्रतियोगिता मंसिर २६ देखि पुष १६ (डिसेम्बर १२ देखि ३१) टियु क्रिकेट मैदानमा हुनुपर्ने हो । तर नेपाल […]

November 19, 2022

यू१९ विश्वकप विजेता भारतीय अलरान्डरले लुम्बिनीबाट खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – भारतीय यू१९ विश्वकप विजेता हरमीत सिंहले नेपाल टि२० लिग लुम्बिनी अल स्टार्सबाट खेल्ने भएका छन् । लुम्बिनीले सन् २०१२ को यू-१९ विश्वकप विजेता तथा इन्डियन प्रिमियर लिग (आइपिएल) का अनुभव बटुली सकेका हरमीतलाई अनुबन्ध गरेको हो । उनी २०१३ को आइपिएलमा राजस्थान रोयल्सको टोलीमा रहँदै एक खेल खेलेका थिए । भारतीय बी […]

September 14, 2022

नेपाल टि२० : विदेशी खेलाडीको कागजी प्रक्रिया सुरु

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने नेपाल टि२० लिगका लागि विदेशी खेलाडीको कागजी प्रक्रिया सुरु भइसकेको जानकारी दिएको छ । नेपाल टि २० अन्तर्गत आइतबार भएको ड्राफ्टको दोस्रो चरणमा ३३ विदेशी खेलाडीलाई ६ टोलीले छनोट गरेका थिए । लिगका गर्भनिङ काउन्सिलका सदस्य दुर्गाराज पाठकले विदेशी खेलाडीका लागि कागजी प्रक्रिया सुरु […]

September 11, 2022

नेपाल टि २० लिगमा ३३ विदेशी खेलाडी, अधिकांश टेस्ट राष्ट्रकै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि २० लिग अन्तर्गत आइतबार भएको ड्राफ्टको दोस्रो चरणबाट सहभागी ६ टोलीले कुल ३३ विदेशी खेलाडी छनोट गरेका छन् । ड्राफ्टमा सुचिकृत गरिएका २ सय भन्दा बढी खेलाडीबाट सहभागी टोलीले न्युनतम ५ र अधिकतम ६ खेलाडी छनोट गरेका छन् । तीन टोलीले ५ विदेशी खेलाडी राख्दा अन्य तीनले ६ खेलाडी […]

September 11, 2022

नेपाल टि२० लिगमा अनुबन्ध भएका यी हुन् ६७ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगको ड्राफ्टमा ६ फ्रेन्चाइज टोलीले नेपाली सबै खेलाडी अनुबन्ध गरेका छन् । आइतबार साँझ सम्पन्न नेपाली खेलाडीको ड्राफ्टमा सबै फ्रेन्चाइजले नेपाली टोली अनुबन्ध गरेका छन् । ग्रेड ए र मार्की खेलाडीले जनही १५ लाख रुपैयाँ पाउनेछन् । ग्रेड बीमा अनुबन्ध भएका खेलाडीले जनही १० लाख पाउनेछन् । ग्रेड सी […]

September 8, 2022

नेपाल टि२० लिगका थप दुई टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने नेपाल टि२० लिगका थप दुई टोली घोषणा भएका छन् । क्यानले बिहीबार एक पत्रकार सम्मेलन गर्दै पोखरा एभेन्चर्स र फार वेस्टन युनाइटेडको नाम सार्वजनिक गरेको हो । यसअघि कान्तिपुर क्यापिटल, जनकपुर रोयल्स, विराटनगर सुपरकिंग्स र लुम्बिनी अल स्टार्सको नाम सार्वजनिक गरेको थियो । योसँगै […]

July 18, 2022

नेपाल टि२० खेल्ने ४ टोली सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने नेपाल टि२० लिगको लागि चार टोली सार्वजनिक भएको छ । सोमबार एक कार्यक्रममाझ लिगमा सहभागी हुने ४ टोलीको स्वामित्व रहेको कम्पनि र प्रतिनिधिले टोलीको नाम सार्वजनिक गरेका हुन् । काठमाडौंको प्रतिनिधित्व गर्ने टोली कान्तिपुर क्यापिटलको स्वामित्व कान्तिपुर मिडिया ग्रुपको हुनेछ । भारतको गोल्ड स्पोर्ट्स […]

July 12, 2022

नेपाल टि२० लिगलाई आइसिसीको स्वीकृति

काठमाडौं(हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी) नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल टि२० लिगलाई स्वीकृति दिएको छ । क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले एक प्रेस विज्ञप्ति जारी गर्दै आइसिसीले स्वीकृति दिएको जनाएका छन् । क्यानले नेपाल टि२० लिगले घरेलु क्रिकेटरलाई धेरै फाइदा पुग्ने जनाएको छ । नेपाल टि२० लिग आगमी असोज ८ […]

May 25, 2022

नेपाल टि२० लिगको टोली सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल टि२० लिगका ६ टोलीको नाम सार्वजनिक भएको छ । मंगलबार बसेको बोर्ड बैठकलले नेपाल टि२० लिगमा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, फार वेस्टर्न र लुम्बिनी वा भैरहवा मध्य एक हुने गरि ६ टोलीको नाम सार्वजनिक गरेको हो । त्यस्तै क्यानले नेपालमा सञ्चालन हुँदै आएका […]

Success

Thank you for your time.