August 20, 2020
एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सिपिएल) को छैटौं खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले ट्रीनबेगो नाइट राइडर्सविरुद्ध खेल्दै छ । खेल नेपाली समय अनुसार शुक्रबार विहान ३ः१५ देखि ब्रायन लारा स्टेडियममा हुने छ । दुवै टोली लगातार दोस्रो जितको खोजिमा हुने छन् । पहिलो खेलमा जमैकाले सेन्ट लुसिया जुक्सलाई ५ विकेटले पराजित […]
August 20, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) सिजन २०२० को लागि फ्रेन्चाइज टोली दिल्ली क्यापिटल्सले दक्षिण अफ्रिका तीव्र गतिका बलर एनरिच नोर्टजेलाई अनुबन्ध गरेको छ । आइपिएल सुरुहुन एक महिना बाँकी रहँदा दिल्लीले इंग्ल्यान्डका तीव्र गतिका बलर क्रिस वोक्सको स्थानमा नोर्टजेलाई टोलीमा अनुबन्ध गरेको हो । वोक्सले टेष्ट क्रिकेटमा बढि ध्यान दिने भन्दै आफ्नो नाम फिर्ता […]
August 20, 2020
एजेन्सी – युवा ब्याट्सम्यान शिम्रन हेटमायर र किमो पलको उत्कृष्ट प्रर्दशनमा क्यारेबियन प्रिमियर लिग (सिपिएल) को चौथो खेलमा गुयाना एमेजन वारियर्सले सेन्ट किट्स एण्ड नेभिस पेट्रीयट्सलाई ३ विकेटले पराजित गरेको छ । बिहिबार बिहान सम्पन्न खेलमा १ सय २८ रनको विजयी लक्ष्य गुयानाले १७ ओभरमा ७ विकेटको क्षतिमा पुरा गर्यो । गुयानाका युवा ब्याट्सम्यान हेटमायरले […]
August 19, 2020
एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले जितसहित नयाँ सिजनको सुरुवात गरेको छ । जमैकाले बुधबार राती सेन्ट लुसिया जुक्सलाई ५ विकेटले पराजित गर्दै उत्कृष्ट सुरुवात गरेको हो । १ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको जमैकाले १८.५ ओभरमा ५ विकेटको क्षतिमा पुरा गर्यो । आसिफ अली […]
August 19, 2020
एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलवाजलाई सेन्ट लुसिया जुक्सले १ सय ५९ रनको लक्ष्य दिएको छ । ब्रायन लारा स्टेडियममा टस हारेर ब्याटिङ गरेको जुक्सले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५८ रन बनायो । जुक्सका लागि रोस्टन चेशले ४२ बलमा ४ चौका र […]
August 19, 2020
एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सिपिएल) को तेस्रो खेलमा आज नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले सेन्ट लुसिया जुक्सविरुद्ध खेल्दै छ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ देखि सुरु हुनेछ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सले गरिरहेको छ । जमैका र जुक्स दुबै सिपिएल २०२० सिजनमा उत्कृष्ट सुरुवात गर्ने सोचमा […]
August 19, 2020
एजेन्सी– स्पिनर मिचेल सान्टनर र राशिद खानको अलराउन्ड प्रर्दशनमा क्यारेबियन प्रिमियर लिग (सिपिएल) को दोस्रो खेलमा साविक विजेता बार्बाडोस ट्राइडेन्ट्सले विजयी सुरुवात गरेको छ । बुधबार बिहान सम्पन्न खेलमा बार्बाडोसले सेन्ट किट्स एण्ड नेभिस पेट्रीयट्सलाई ६ रनले पराजित गर्दै सिपिएलमा विजयी सुरुवात गरेको हो । बार्बाडोसले प्रस्तुत गरेको १ सय ५४ रनको लक्ष्य पछ्याएको सेन्ट […]
August 19, 2020
एजेन्सी – सुनिल नारायणको अलराउन्ड प्रर्दशनमा ट्रीनबेगो नाइट राइडर्सले क्यारेबियन प्रिमियर लिग (सिपिएल) को पहिलो खेलमा विजयी सुरुवात गरेको छ । राइडर्सले गुयाना एमेजन वारियर्सलाई ४ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो । ब्रायन लारा स्टेडियम ट्रीनिडाडमा टस हारेर ब्याटिङको निम्तो पाएको वारियर्सले निर्धारित १७ ओभरमा ५ विकेटको क्षतिमा १ सय ४४ रन बनाएको थियो […]
August 18, 2020
काठमाडौं (हाम्रो खेलकुद) – दुवै मिर्गौला खराब भएका राष्ट्रिय क्रिकेट खेलाडी कुन्दनसिंह राजपूतले कोरोना भाइरसलाई जितेका छन् । आइतबार दोस्रो पिसिआर टेस्ट भएको उनको मंगलबार रिपोर्ट नेगेटिभ आएको हो । कुन्दन आज नै जनकपुर अञ्चल अस्पतालबाट ११ बजे डिस्चार्ज भएर घर महोत्तरीको जलेश्वर फर्किएको हाम्रो खेलकुदलाई जानकारी दिए । कुन्दनले पछिल्लो समय आफ्नो अवस्था पनि […]
August 18, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) सिजन २०२० मा प्रमुख प्रायोजनको अधिकार अनलाइन फेन्टासी स्पोर्ट्स कम्पनी ड्रिम ११ ले पाएको छ । आइपिएल गभर्निंग काउन्सिलका अध्यक्ष वृजेश पटेलले २०२० को प्रमुख प्रायोजक ड्रिम ११ ले जितेको बताएका छन् । ड्रिम ११ ले २२२ करोड भारतीय रुपैयाँमा प्रमुख प्रायोजकको अधिकार पाएको हो । जसको सम्झौता अगष्ट […]