default_image

क्रिकेट

August 26, 2020

इंग्ल्यान्डलाई १० वर्षपछि पाकिस्तानविरुद्ध सिरिज जित

एजेन्सी – इंग्ल्यान्डले पाकिस्तानविरुद्धको तीन टेस्ट सिरिज १-० ले जितेको छ । तेस्रो तथा अन्तिम टेष्ट बराबरीमा सकिएपछि घरेलु टोली इंग्ल्यान्डले पाकिस्तानविरुद्ध १० वर्षपछि टेस्ट सिरिज जितेको हो । इंग्ल्यान्डले सन् २०१० मा घरेलु मैदानमा पाकिस्तानलाई चार टेष्ट सिरिज ३–१ ले हराएको थियो । त्यसयता भने पाकिस्तानविरुद्ध टेस्ट सिरिज जित्न सकेको थिएन । वर्षाले प्रभावित […]

August 26, 2020

सन्दीपको कसिलो बलिङ

एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत जमैका तलावाजबाट चौथो खेलमा खेलिरहेका सन्दीप लामिछानेले गुयाना अमेजन वारियार्सविरुद्ध कसिलो बलिङ गरेका छन् । उनीसँगै अर्का स्पिनर मुजिब उर रहमानले उत्कृष्ट बलिङ गरेपछि गुयाना सामान्य स्कोरमा समेटियो । पहिलो ब्याटिङ गरेको गुयानाले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८ रनमात्र जोड्न सक्यो । टोलीका लागि रोस […]

August 25, 2020

एन्डरसनको दुर्लभ कीर्तिमान

एजेन्सी– इंग्ल्यान्डका तीव्र गतिका बलर जेम्स एन्डरसनले टेष्ट क्रिकेटमा ऐतिहासिक ६ सय विकेट पूरा गर्दै कीर्तिमान कायम गरेका छन् । उनी टेष्ट क्रिकेटमा ६ सय विकेट पूरा गर्ने पहिलो तीव्र गतिका बलर हुन् । पाकिस्तानविरुद्ध तेस्रो तथा अन्तिम टेष्टको पाँचौ दिन कप्तान अजहर अलीलाई जो रुटबाट ३१ रनमा क्याच गराउदै एन्डरसन टेष्टमा ६ सय विकेट […]

August 25, 2020

सन्दीप सम्मिलित जमैका गुयानाविरुद्ध खेल्दै

एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सिपिएल) को १२ औं खेलमा लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले गुयाना एमेजन वारियर्सविरुद्ध खेल्दैछ । खेल नेपाली समय अनुसार बुधबार बिहान ३ः १५ पछि क्विन्स पार्क ओभलमा सुरु हुने छ । यसअघि शनिबार राती ब्रायन लारा स्टेडियममा भएको खेलमा गुयानाले जमैकालाई १४ रनले पराजित गरेको थियो । उक्त […]

August 25, 2020

महिला क्रिकेटरको पनि विमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय महिला क्रिकेट टोलीको पनि कोरोना विमा गरेको छ । गत शनिबार पुरुष टोलीका २१ खेलाडी सहित कुल ५१ जनाको कोरोना विमा गरेको क्यानले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै १८ जना महिला क्रिकेटरको क्यानले कोरोना विमा गरेको जनाएको छ । क्यानका सचिव अशोकनाथ प्याकुरेलले गत […]

August 25, 2020

दिल्लीले भित्र्यायो अष्ट्रेलियन बलिङ प्रशिक्षक

एजेन्सी – लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० सिजनको लागि अष्ट्रेलियाका पूर्व तीव्र गतिका बलर रायन ह्यारिसलाई बलिङ प्रशिक्षकमा नियुक्त गरेको छ । ४० वर्षिय हरिस यूएईमा दिल्लीको टोलीसँग सामेल हुने छन् । दिल्ली आइतबार यूएई पुगिसकेको छ । हरिसले १ सय १३ टेष्ट, ४४ ओडिआई र ४ टि२० […]

August 25, 2020

क्यानको साधारण सभा स्थगित

काठमाडौं (हाम्रो खेलकुद) – कोभिड १९ को बढ्दो संक्रमणका कारण नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधरण सभा स्थगित भएको छ । यसै महिनाका लागि साधारण सभा गर्ने तयारीका रहेको क्यानले कोरोना महामारीका कारण अर्को सुचना नभएसम्मका लागि साधारण सभा स्थगित गरेको क्यानका सचिव अशोकनाथ प्याकुरेले मंंगलबार जारी विज्ञप्तीमा उल्लेख छ । गतवर्ष असोज दोस्रो […]

August 25, 2020

चेन्नईले आइपिएल उपाधि जित्ने पाँच आधार

एजेन्सी – चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आइपिएल) को सर्वाधिक सफल फ्रेन्चाइज टोली हो । आइपिएल आगमी सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म यूएईमा हुँदैछ । सबै फ्रेन्चाइज टोलीले तयारीमा लागिसकेका छन् । चेन्नई खेलेका कुल १० संस्करण मध्य ८ पटक फाइनलमा पुगेको छ । तीन पटक उपाधि जितेको छ । महेन्द्रसिंह धोनीको कप्तानमा […]

August 25, 2020

पाकिस्तानलाई खेल जोगाउन कसरत

एजेन्सी – पाकिस्तान र इंग्ल्यान्डबीचको तेस्रो तथा अन्तिम टेष्ट खेलको चौथो दिन वर्षा र खराब प्रकाशका कारण प्रभावित बन्न पुगेको छ । चौथो दिनको समाप्तिमा फलोअनमा परेको पाकिस्तानले दोस्रो इनिङमा ५६ ओभरमा २ विकेट गुमाउँदै १ सय रन जोडेको छ । पाकिस्तान अझै २ सय १० रनले पछि परेको छ । पाकिस्तान पाँचौ दिन पुरै […]

August 24, 2020

कप्तान अजहरको उत्कृष्ट शतकको बाबजुद पाकिस्तान फलोअनमा

एजेन्सी – कप्तान अजहर अलीको उत्कृष्ट अविजित शतकका बाबजुद पाकिस्तान इंग्ल्यान्डविरुद्ध तेस्रो तथा अन्तिम टेष्ट खेलमा फलोअनमा परेको छ । तेस्रो दिन पाकिस्तान ९३ ओभरमा २ सय ७३ रनमा अल आउट भएको थियो । पहिलो इनिङमा समग्रमा ३ सय १० रनले पछि परेपछि पाकिस्तान फलोअनमा परेको छ । पाकिस्तानका कप्तान अजहर अली २ सय ७२ […]

Success

Thank you for your time.