November 18, 2018
एजेन्सी – दोस्रो टेस्ट खेलमा घरेलु टोली श्रीलंकालाई ५७ रनले पराजित गर्दै इङ्ल्यान्डले तीन टेस्ट क्रिकेट श्रृंखला एक खेल अगावै २-० ले जितेको छ । पाँचौ दिन ३० मिनेट भित्र श्रीलंकाले ३ विकेट गुमाएपछि १७ वर्षपछि श्रींलकामा इङ्ल्यान्डले सिरीज जितेको हो । श्रीलंकाले १७ वर्षपछि श्रृंखला गुमाएन मात्र टेस्ट क्रिकेट इतिहासमा पहिलो पटक दुर्लभ रेकर्ड […]
November 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले युनाइटेड अरब इमिरेट्स (यूएई) मा आयोजना हुने टी–१० लिग खेल्ने भएको छ । २१ नोभेम्वरबाट शुरु हुने टी–१० लिगका लागि सन्दीप आइतबार त्यसतर्फ प्रस्थान गर्ने नेपाली क्रिकेट टिमका व्यवस्थापक रमन शिवाकोटीले जानकारी गराए । सन्दीपले टि–१० लिगमा केरला किंग्सबाट खेल्नेछन् । केरलाले २१ नोभेम्वरमा पख्तुनको […]
November 16, 2018
काठमाडौं (हाम्रो खेलकुद) – लिटिल फ्लावर बोर्डिङ स्कुल धनगढी र विज्डम एकेडेमी बेलौरी कञ्चनपुर धनगढीमा जारी देशकै सर्वाधिक धनराशीको निष्ट कलेज लिटिल फ्लावर प्रिमियर लिग (निष्ट एलपिएल ३) मा विजयी भएका छन् । संघीय प्रहरी कार्यालयको खेल मैदानमा शुक्रबार भएको खेलमा लिटिल फ्लावरले शारदा मावि वैयावेहडीलाई २० रनले पराजित गरेको हो । टस जितेर पहिला […]
November 16, 2018
एजेन्सी – विश्व जगतमा फुटबल पछि क्रिकेटलाई लोकप्रिय खेल मानिन्छ । पछिल्लो समय राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय स्तरमा हात पारी रहेको सफलतासँगै नेपालमा फुटबल भन्दा बढि क्रिकेट लोकप्रिय बन्दै गएको छ । क्रिकेट आफैमा एक रोमाञ्चक खेल हो । खेलाडी भन्दा अझ बढि रोमाञ्चक फ्यान अर्थात दर्शकलाई हुने गर्दछ । क्रिकेटमा अन्तिम बल र विकेट सम्म […]
November 16, 2018
काठमाडौँ – तेस्रो संकरणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) आगमी माघ १९ देखी फगुन ४ सम्म हुने भएको छ । यस पटक डीपीएलका खेल प्रस्तावित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेलहरु हुने भएका छन् । यसअघि हुँदै आएको संघीय इकाई प्रहरी कार्यलयको मैदानलाई बैकल्पीक मैदानको रुपमा मात्र प्रयोग गरिने आयोजक धनगढी क्रिकेट एकेडेमीले आज काठमाडौँमा पत्रकार […]
November 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग को सन् २०१९ को संस्करण पनि दिल्ली डेयरडेभिल्सबाट खेल्ने भएका छन् । दिल्लीले यस सिजनका लागि ठूला नामहरुलाई टोलीबाट बाहिर राख्दा सन्दीप भने फेरीपनि दिल्लीमै रहने भएका हुन् । दिल्लीले पछिल्लो सिजनका कप्तान गौतम गम्भीरसँगै विदेशी खेलाडीहरु ओपनर जेसन रोय, अष्ट्रेलियन […]
November 15, 2018
धनगढी (हाम्रो खेलकुद) – धनगढीमा जारी तेस्रो निष्ट लिटल फ्लावर प्रिमियर लिगअन्तर्गत बिहीबार सरस्वती मावि र लिटिल बुद्धले जित हासिल गरेका छन् । पहिलो खेलमा सरस्वतीले भक्तपुर निस्टलाई ६ विकेटले पराजित गर्यो । भक्तपुर निस्टले जितको लागि दिएको १ सय ७ रनको समान्य लक्ष्य १६ दशमलव १ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । सरस्वतीको […]
November 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – मंसिर २२ देखी पुस ७ गते सम्म चल्ने तेस्रो संकरणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेट २०१८ लाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले मान्यता दिएको छ । गत संकरणको प्रतियोगितामा २० हजार डलर तिरेर ईपीएलले आईसीसीको मान्यता पाएको थियो । आवश्यक सबै कागजातसहित रकम बुझाएर प्रक्रिया पूरा गरेपछि ईपीएलले आईसीसी मान्यता पाएको […]
November 14, 2018
काठमाडौं- नेपाली क्रिकेटमा बलिङ सधैं बलियो पक्ष रुपमा रहने गरेको छ । घरेलु क्रिकेट होस् य अन्तर्राष्ट्रिय क्रिकेट अधिकांश खेलमा बलिङ प्रदर्शन नै जितको कारक बन्ने गरेको छ । बलिङमा पनि स्पिन बलरहरुको नै अधिपत्य रहने गरेको छ । सन् २००० मा विनोद दास र महबुब आलमको जोडीले नेपालको तीव्र बलिङको जिम्मेवारी वहन गरेका थिए […]
November 13, 2018
एजेन्सी – नोभेम्बर २१ देखी भारत र अस्ट्रेलियाबीच ३ टी– २०, चार टेस्ट र ३ वान डे खेलको श्रृंखला हुँदैछ । अन्तर्राष्ट्रिय क्रिकेट जगतमा इतिहास हेर्ने हो भने अष्ट्रेलिया र भारतका क्रिकेट खेलाडी तथा फ्यानबीच राम्रो सम्बन्ध देखिदैन । सिरिज सुरु हुनुभन्दा केहि साता अगाडीनै अष्ट्रेलियाले घरेलु मैदानमा साख जोगाउन सक्ला वा नसक्ला भन्ने विश्लेषण […]