default_image

क्रिकेट

August 23, 2023

सिग्देल गण्डकीको अध्यक्षमा निर्वाचित

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय अम्पायर समेत रहेका सञ्जय कान्त सिग्देल गण्डकी प्रादेशिक क्रिकेट संघको क्रिकेट अध्यक्षमा निर्वाचित भएका छन् । सिंग्देलसहित १२ सदस्य समिति गण्डकीले सर्वसम्मत रुपमा निर्वाचन गरेको छ । त्यस्तै प्रकाश पौडेल उपाध्यक्ष, ग्रेट हिमालय क्रिकेट एकेडेमीका सञ्चालक समेत रहेका सुमनराज कार्की सचिव र पूर्व क्रिकेटर दीवाकर थापा कोषाध्यक्षमा निर्वाचित भएका छन् […]

August 23, 2023

इन्दुको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा नेपाल फाइनल नजिक

काठमाडौं (हाम्रो खेलकुद) – इन्दु बर्माको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा नेपालले चार देश सम्मिलित महिला टि२० आई सिरिज अन्तर्गत कुवेतलाई ३४ रनले पराजित गरेको छ । लगातार दोस्रो जितसँगै नेपाल फाइनल नजिक पुगेको छ । जितको लागि ९० रनको मध्यम विजयी लक्ष्य पछ्याएको कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ५५ रन बनायो ।कुवेतका लागि जिफा […]

August 23, 2023

कुवेतलाई नेपालको मध्यम लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले चार देश सम्मिलित महिला टि२० आई खेलमा कुवेतलाई ९० रनको मध्यम लक्ष्य दिएकोछ । बायोमास ओभलमा टस हारेर पाहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८९ रन बनायो । नेपालको लागि मध्यक्रमकी ब्याटर इन्दु बर्माले १९ बलमा २ चौकासहित सर्वाधिक २३ रन बनाइन् । काजोल श्रेष्ठले […]

August 23, 2023

नेपालको सुस्त सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले चार देश सम्मिलित महिला टि२० आई खेलमा कुवेतविरुद्ध सुस्त सुरुवात गरेकोछ । बायोमास ओभलमा टस हारेर पाहिला ब्याटिङको निम्तो पाएको नेपालले ६ ओभरमा २ विकेट गुमाउँदै १७ रन बनाएको छ । ओपनर विन्दु रावल २२ बलमा ६ रनमा नट आउट छिन् । सीता रानामगर ७ बलमा ४ रन बनाएर खेलेकी […]

August 23, 2023

खुशीको नेपाली टोलीमा डेब्यू

काठमाडौं (हाम्रो खेलकुद) – युवा लेगस्पिनर खुशी डंगोलले नेपाली महिला क्रिकेट टोलीमा डेब्यू गरेकी छिन् । खुशीले चार देश सम्मिलित महिला टि२० आई सिरिज अन्तर्गत दोस्रो खेलमा आज कुवेतविरुद्ध डेब्यू गरेकी हुन् । मलेसियाको बायोमास ओभलमा कुवेतले टस जितेर पाहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । नेपालले केहि समयमा ब्याटिङ गर्दैछ । बागमती प्रदेशबाट घरेलु […]

August 23, 2023

नेपालले टस हार्यो, टोलीमा दुई परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले चार देश सम्मिलित महिला टि२० आई सिरिज अन्तर्गत दोस्रो खेलमा आज कुवेतविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । मलेसियाको बायोमास ओभलमा कुवेतले टस जितेर पाहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । नेपाल लगातार दोस्रो जितको सोचमा हुनेछ । नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो । नेपालले […]

August 23, 2023

ब्रुकको विष्फोटक शतक

एजेन्सी – इंग्ल्यान्डका युवा ब्याटर ह्यारी ब्रुकले द हन्ड्रेड एन एस चार्जसबाट वेल्स फायरविरुद्ध विष्फोटक शतक प्रहार गरेका छन् । उनले विष्फोटक शतक प्रहार गरेपनि टोली ८ विकेटले पराजित हुन पुग्यो । लिड्समा टस जितेर पहिला ब्याटिङ रोजेको चार्जसले १ सय बलमा ७ विकेट गुमाउँदै १ सय ५८ रन बनायो । ह्यारी ब्रुकले ४२ बलमा […]

August 23, 2023

नेपालले आज कुवेतसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले चार देश सम्मिलित महिला टि२० आई सिरिज अन्तर्गत दोस्रो खेलमा आज कुवेतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार मध्याहन्न ११ : ४५ मा मलेसियाको बायोमास ओभलमा सुरु हुनेछ । नेपाल लगातार दोस्रो जितको सोचमा हुनेछ । नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो । नेपाल आजको खेलमा विजयी हुँदा […]

August 22, 2023

‘म बिरामी भएको होईन’- सन्दीप

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका प्रमुख स्पिनर सन्दीप लामिछाने आफू बिरामी नभएको बताएका छन् । नेपाली क्रिकेट टोली आज राती १ बजे एसिया कप खेल्न पाकिस्तान जाँदैछ। उक्त टोलीमा सन्दीप छैनन् । नेपाल क्रिकेट संघ(क्यान) ले सन्दीप बिरामी हुँदा नजाने बताएको थियो । तर सन्दीपले भने आफू पूर्ण रुपमा फिट भएको बताएका छन् […]

August 22, 2023

अफगानिस्तान ५९ रनमा अल आउट

एजेन्सी – पाकिस्तानले पहिलो ओडिआई खेलमा अफगानिस्तानलाई ५९ रनमा अल आउट गर्दै १ सय ४२ रनको सानदार जित हात पारेको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा पाकिस्तानले १-० को अग्रता लिएको छ । जितको लागि २ सय २ रनको मध्यम विजयी लक्ष्य पछ्याएको अफगानिस्तान १९.२ ओभरमा ५९ रनमा अल आउट भयो । अफगानिस्तानका आजमतुल्लाह […]

Success

Thank you for your time.