default_image

क्रिकेट

July 28, 2023

क्रिस गेलको टोलीविरुद्ध खेल्दै सन्दीप

एजेन्सी – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले ग्लोबल टि२० क्यानडामा आज राती सर्रे जागुअर्सबाट मिसिसौगा प्यान्थर्ससँग खेल्दैछ । खेल आज मध्य राती १ : १५ मा मा सुरु हुनेछ । प्यान्थर्सको कप्तानी शोएब मलिक र जागुअर्सको इफ्तिखर अहमदले गर्नेछन् । नेपाली स्पिनर सन्दीप राम्रो लयमा छन् । सन्दीपले ३ खेलमा ४ विकेट लिएका छन् […]

July 28, 2023

अव टि२० विश्वकप खेल्ने पाँच टोली टुङ्गो लाग्न बाँकी

एजेन्सी – आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा संयुक्त रुपमा आयोजना हुने टि२० विश्वकप खेल्ने २० मध्य अव पाँच टोलीको मात्रै टुङ्गो लाग्न बाँकी रहेको छ । आइसिसीले पहिलो पटक टि२० विश्वकप १६ संख्याबाट बढाएर २० टोली गराउँदैछ । जसमा १२ टोलीले सोझै र तीन टोलीले छनोट खेल्दै विश्वकपमा स्थान बनाएका छन् । अमेरिका, वेस्टइन्डिज, अष्ट्रेलिया, […]

July 28, 2023

अभिनाश, विनोद र विवेकको राष्ट्रिय टोलीमा पूनरागमन

काठमाडौँं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर अभिनाश बोहरा, विकेटकिपर विनोद भण्डारी र अलराउन्डर विवेक यादवले लामो समयपछि नेपाली क्रिकेट टोलीमा पूनरागमन गरेका छन् । चीनको हान्झोउमा दुई महिनापछि सुरु हुने १९ औं एसियन खेलकुदको लागि घोषणा टोलीमा तीन खेलाडी फर्किएका हुन् । १९ औं एसियाली खेलकुद टि२० शैलीमा हुनेछ । ओडिआईका तीन नियमित खेलाडी […]

July 28, 2023

१९ औं एसियाली खेलकुद खेल्ने नेपालको क्रिकेट टोली घोषणा

काठमाडौँं (हाम्रो खेलकुद) – चीनको हान्झोउमा दुई महिनापछि सुरु हुने १९ औं एसियाली खेलकुदको पुरुष क्रिकेट टोली घोषणा गरेको छ । राष्ट्रिय खेलकुद परिषद्(राखेप) लाई नेपाल क्रिकेट संघ(क्यान) ले १५ सदस्य टोली नाम पठाएको छ । क्यानले एक महिना अघिनै उक्त नाम राखेपलाई पठाएको र टोलीमा अव कुनै परिवर्तनको सम्भावना नरहेको समेत प्रष्ट पारेको छ […]

July 28, 2023

टि२० विश्वकप खेल्ने १५ टोलीको टुङ्गो

एजेन्सी – आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा संयुक्त रुपमा आयोजना हुने टि२० विश्वकप खेल्ने २० मध्य १५ टोलीको टुङ्गो लागेको छ । १२ टोलीले सोझै टि२० विश्वकपमा स्थान बनाउँदा तीन टोलीले छनोट क्षेत्र पार गर्दै विश्वकपमा स्थान पक्का गराएका छन् । टि२० विश्वकप २०२४ मा अमेरिका र वेस्टइन्डिज आयोजक टोली हुँदा सोझै छनोट भएका थिए […]

July 28, 2023

पपुवा न्युगिनी पनि टि२० विश्वकपमा

एजेन्सी – घरेलु टोली पपुवा न्युगिनीले आइसिसी टि२० विश्वकप इस्ट एसिया प्यासिफिक छनोटमा एक खेल अगावै उपाधि जित्दै विश्वकपमा स्थान पक्का गरेको छ । पपुवा न्युगिनीले शुक्रबार फिलिपिन्सलाई १ सय रनको फराकिलो अन्तरले हराउँदै २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकपमा स्थान पक्का गरेको हो । अमिनी पार्कमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको […]

July 28, 2023

इंग्ल्यान्ड पहिलो दिनमै अल आउट

एजेन्सी – घरेलु टोली इंग्ल्यान्ड विश्व प्रतिष्ठित एसेज सिरिजको पाँचौं तथा अन्तिम टेस्ट खेलमा अष्ट्रेलियाविरुद्ध पहिलो दिननै अल आउट भएको छ । द ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्ड मात्रै ५४.४ ओभरमा २ सय ८३ रनमा अल आउट भयो । आफ्नो आक्रामक शैलीलाई निरन्तरता दिएको इंग्ल्यान्ड मिचेल स्टार्क र जोश हेजलवुडको गति सामु […]

July 28, 2023

नेपालले आज तामिल युनियनविरुद्ध खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – एसिया कपको तयारीमा श्रीलंकामा रहेको नेपालले आज दोस्रो एकदिवसीय अभ्यास खेलमा तामिल युनियनसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान १० बजे श्रीलंकाको पि सारा ओभल मैदानमा हुनेछ । नेपाल पहिलो अभ्यास खेलमा श्रीलंकाको क्लब टोलीब्लूमफिल्ड क्रिकेट क्लबसँग ६ विकेटले पराजित भएको थियो । तामिल युनियन श्रीलंकाको प्रथम श्रेणी घरेलु क्रिकेट […]

July 28, 2023

घरेलु टोली वेस्टइन्डिजमाथि भारतको सहज जित

एजेन्सी – भारतले पहिलो ओडिआई खेलमा घरेलु टोली वेस्टइन्डिजमाथि ५ विकेटको सहज जित हात पारेको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा भारतले १-० को अग्रता लिएको छ । जितको लागि १ सय १५ रनको झिनो विजयी लक्ष्य पछ्याएको भारतले २२.५ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । भारतको जितमा ओपनर ईशान किशनले ४६ बलमा […]

July 27, 2023

आयरल्यान्ड र स्कटल्यान्ड टि२० विश्वकपमा

एजेन्सी – आयरल्यान्ड र स्कटल्यान्डले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकपमा स्थान बनाएका छन् । आइसिसी टि२० विश्वकप युरोप क्षेत्र छनोटमा घरेलु टोली स्कटल्यान्ड र आयरल्यान्ड शीर्ष दुईमा रहँदै विश्वकपमा स्थान पक्का गरेका हुन् । स्कटल्यान्डले डेनमार्कलाई ३३ रनले हराउँदै विश्वकपमा स्थान पक्का गर्यो स्कटल्यान्ड ५ खेलमा १० अंकका साथ शीर्ष स्थानमा रहँदै […]

Success

Thank you for your time.