default_image

क्रिकेट

November 4, 2024

कुशल र करण बेन्चमा

काठमाडौं(हाम्रो खेलकुद) – स्कटल्याण्डसँग विश्व कप लिग टु अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजको खेलमा नेपाली टोलीमा २ परिवर्तन भएको छ । शनिवार अमेरिकासँग खेलेको नेपाली टिममा रहेका करण केसी र कुशल मल्ल बेन्चमा रहँदा रिजन ढकाल र ललितनारायण राजवंशीले मौका पाएका छन् । करण सिरिजबाट बाहिरिएका कारण आज खेलिरहेका छैनन् । उनको स्थानमा रिजनले तथा कुशलको […]

November 4, 2024

स्कटल्याण्डसँग नेपालले टस हार्यो

काठमाडौं(हाम्रो खेलकुद) – स्कटल्याण्डसँग विश्व कप लिग टु अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले टस हारेको छ । डालसमा रहेको ग्राण्ड प्रेरीमा स्कटल्याण्डका कप्तान रिची बेरिंग्टनले टस जितेर नेपाललाई ब्याटिङको निम्ता दिएका हुन् ।

November 4, 2024

इङ्ग्ल्याण्डका म्याट पोखराबाट एनपिएल खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणमा इङ्ग्ल्याण्डका अलराउन्डर म्याट क्रिचलीले पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन् । पोखराले चौथो विदेशी खेलाडीको रुपमा म्याटलाई टोलीमा अनुबन्ध गरेको हो । चार विदेशी खेलाडीको न्युनतम कोटा पूरा गर्ने पोखरा पहिलो टोली हो । पोखराले पहिलो विदेशी खेलाडीमा अमेरिकाका क्रिकेट आन्द्रेस गौस, दोस्रो खेलाडीमा नेदरल्याण्ड्सका अलराउण्डर […]

November 4, 2024

अस्ट्रेलियाले पाकिस्तानलाई हरायो

एजेन्सी – घरेलु टोली अस्ट्रेलियाले पाकिस्तानलाई पहिलो ओडिआईमा सोमवार २ विकेटले हराएको छ । ३ ओडिआई सिरिजमा अस्ट्रेलियाले १-० को अग्रता बनाएको छ । २ सय ४ रनको लक्ष्य घरेलु टोलीले ३३.३ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । अस्ट्रेलियाका विकेटकिपर जोस इङ्ग्लिसले ४२ बलमा ४ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ४९ तथा स्टेभन […]

November 4, 2024

लिग टु – नेपाल र स्कटल्याण्ड खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – विश्व कप लिग टु अन्तर्गतको अमेरिकामा जारी त्रिकोणात्मक ओडिआई सिरिजमा आज नेपाल र स्कटल्याण्डबीचको खेल हुँदैछ । खेल नेपाली समयअनुसार सोमवार बेलुका १०ः१५ बजे टेक्सासस्थित ग्राण्ड प्रेरीमा सुरु हुनेछ। सिरिजमा नेपाल ,स्कटल्याण्ड र घरेलु टोली अमेरिकाको सहभागिता छ । यो सिरिजमा नेपाल र स्कटल्याण्ड दोस्रो पटक खेल्दैछन् । गएको बुधवार बिहान सकिएको […]

November 4, 2024

नेपालको खेल वर्षाले प्रभावित हुने सम्भावना

डालस, (हाम्रो खेलकुद) – आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा नेपालले सोमबार स्कटल्यान्डसँग खेल्ने खेल वर्षाको कारण प्रभावित हुने सम्भावना छ । खेल स्थानीय समय अनुसार बिहान साढे १० बजे (नेपाली राती १०ः१५) मा ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा हुनेछ । सोमबार डालसको मौसम अमेरिकी समय बिहान १० बजे ६० प्रतिशत वर्षा हुनसक्ने सम्भावना छ । ११ […]

November 3, 2024

यु १९ क्रिकेट – सुदूरपश्चिमको लगातार चौथो जित

काठमाडौं(हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशले विराटनगरमा जारी नरेश श्रेष्ठ स्मृती राष्ट्रिय यु १९ क्रिकेट प्रतियोगितामा लगातार चौथो खेलमा जित हासिल गरेको छ । आफ्नो पाँचौ खेलमा चौथो जित हात पार्ने क्रममा सुदूरपश्चिमले बागमती प्रदेशमाथि आइतवार भएको खेलमा ५ विकेटको जित हात पार्यो । बागमतीले दिएको १ सय ३० रनको लक्ष्य सुदूरले २८.५ ओभरमा ५ विकेट […]

November 3, 2024

लिग टु – नेदरल्याण्ड्समाथि युएईको जित

एजेन्सी – विश्व कप लिग टु को अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजमा युएईले नेदरल्याण्ड्समाथि जित हासिल गरेको छ । ओमानमा जारी त्रिकोणात्मक ओडिआई सिरिजमा आइतवार भएको खेलमा युएईले नेदरल्याण्ड्समाथि २६ रनको जित हात पार्यो । युएईले दिएको २ सय ४१ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ४७.४ ओभरमा अल आउट हुदै २ सय १४ रन बनाउन सक्यो । […]

November 3, 2024

हङकङ सिक्सेस – युएईले नेपाललाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – हङकङमा जारी सिक्सेसमा युएईसँग नेपाललाई पराजित भएको छ । प्लेट सेमिफाइनलमा नेपाल युएईसँग ५ विकेटले पराजित भएको हो । ९५ रनको लक्ष्य युएईले ५.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । युएईका आसिफ खानले १५ बलमा ३ चौका र ७ छक्काको सहयोगमा नट आउट ५५ रन जोडे । खालिद शाहले ७ बलमा […]

November 3, 2024

गुलशन बने ओडीआई एकै खेलमा सर्वाधिक रन खर्चिने नेपाली बलर

डालस (हाम्रो खेलकुद) – तीव्र गतिका बलर गुलशन झा ओडीआईमा नेपालबाट एकै खेलमा सर्वाधिक रन खर्चिने बलर बनेका छन् । शनिवार राति आईसीसी विश्वकप लिग-२ मा घरेलु टोली अमेरिकाविरुद्ध ८७ रन खर्चिदा गुलशनको नाममा यो कीर्तिमान बनेको हो । उनले अमेरिकाविरुद्ध १० ओभरमा ८७ रन खर्चेर ३ विकेट लिएका थिए । गुलशन अघि नेपालबाट ओडीआईमा […]

Success

Thank you for your time.