December 19, 2016
हाम्रो खेलकुद (काठमाडौँ) – गत शनिबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको आर्टिफिसियल तर्फ मैदानमा मलेसिया र नेपालको महिला राष्ट्रिय टोलिबीच अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलको आयोजना भयो। नेपाली महिला फुटबलको इतिहासमै पहिलोपटक नेपाली टोलीले नेपाली भूमिमा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेले। पहिलोपटक नेपालमा खेलिएको मैत्रीपूर्ण खेल आफैंमा पहिलो छदैं थियो, संगसंगै छ नेपाली खेलाडीले पनि आफ्नो पहिलो क्याप जिते। […]
December 17, 2016
काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिपको तयारिमा खेलेको मैत्रीपूर्ण खेलमा शनिबार नेपाली महिला टोलिले आफु भन्दा राम्रो दर्जामा रहेको मेलेसियालाई १-० ले हराएको छ । सातदोबाटोको कृतिम मैदानमा भएको खेलमा पाहुना टोली मेलेसियालाई नेपालले १-० ले हराएको हो । नेपालको लागी साबित्रा भन्डारिले पहिलो हाल्फमा गरेको गोल निर्णायक साबित भयो । भारतमा २६ डिसेम्बेरबाट सुरु हुने […]
December 17, 2016
काठमाडौं(हाम्रो खेलकुद) – महिला साफ २०१६ को तयारिमा शनिबार नेपाली महिला टोली एन्फा कम्प्लेक्सको कृत्रिम मैदानमा मलेशियासंग मैत्रीपूर्ण खेल खेल्दै छ । भारतमा हुने प्रतियोगिताम २६ डिसेम्बरमा भुटानसङ भिडेर साफको सुरुवात गर्ने महिला टोलिलाई यो खेल अभ्यासको रुपमा रहनेछ । खेलको जानकारी समय : १७ डिसेम्बर , शनिबार दिउसो २ बजे देखी स्थान – एन्फाको […]
December 15, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपालविरुद्ध अन्तराष्ट्रिय मैत्रिपुर्ण खेल खेल्नका लागि मलेसियाको महिला राष्ट्रिय टोली नेपाल आइपुगेको छ। आज दिउँसो १२ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रेको टोलीले आगामी शनिबार मैत्रिपुर्ण खेल खेल्ने कार्यक्रम रहेको छ। २८ सदस्यीय टोलीमा २१ खेलाडी र ७ अफिसियल रहेका छन् । टोलीले भोली प्रशिक्षण गर्ने कार्यक्रम रहेको एन्फाले जनाएको छ। खेल […]
December 9, 2016
हाम्रो खेलकुद – आगामी डिसेम्बर २६ तरिखबाट भारतको सिलिगुडीमा सुरु हुने चौथो साफ महिला प्रतियोगिताका लागि एन्फाले अन्तिम २० खेलाडीको नामावली सार्वजनिक गरेको छ। एक महिनाएता प्रशिक्षणमा रहेको टोलिले आगामी पौष २ गते मलेसियाविरुद्ध मैत्रीपूर्ण खेल पनि खेल्नेछ। सुरुमा ७२ जनाको नामावली बाट घटाएर ४२ जनाको नाम सार्वजनिक गरिएपछि पुन: ३० खेलाडीलाई छनोट गरेर बन्द […]