default_image

महिला साफ च्याम्पियनसिप

December 30, 2016

साफ च्याम्पियनसिपमा नेपालसँगै माल्दिभ्स सेमिफाइनलमा

समूह ‘बी’ बाट भारत र बंगलादेश अन्तिम चारमा पुगिसकेका छन् दिपेश तिमल्सिना सिलगुढी (भारत)– महिला साफ च्याम्पियनसिप फुटबलमा नेपाल रहेको समूह ‘ए’ बाट माल्दिभ्स उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको छ । भारतको सिलगुढीमा जारी च्याम्पिनसिपमा भुटानलाई ३–१ ले हराउँदै माल्दिभ्सले अन्तिम चारको यात्रा तय गरेको हो । माल्दिभ्सको जितमा फाधुवा जाहिरले २ र आमिनाथ समिलाले […]

December 30, 2016

नेपाल १-० श्रीलंका फोटो फिचर

दिपेश तिमल्सिना सिलगुढी (भारत)– नेपाल समूह एको विजेताका रुपमा भारतको सिलगुढीमा जारी महिला साफ च्याम्प्यिनसिपको सेमिफाइनलमा पुगेको छ । कञ्चनजंगा मैदानमा शुक्रबार समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई १–० ले हराएको नेपाल समूह चरणबा सबै तीन खेल्दै अन्तिम चा चारमा पुगेको हो । खेल सकिन दुई मिनेट बाँकी रहँदा सपना मल्लको कर्नर श्रीलंकाका रक्षकले रोक्न खोज्दा […]

December 30, 2016

श्रीलंकाको रणनीति सफल – प्रशिक्षक थापा

दिपेश तिमल्सिना सिलगुढी (भारत)– साफ च्याम्पियनसिपमा समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई १–० ले हराएपछि नेपाली टोलीका प्रशिक्षक कुमार थापाले प्रशिक्षकको रुणनीति सफल भएको बताएका छन् । पहिलो दुई खेलमा भुटानलाई ८–० र माल्दिभ्सलाई ९–० ले हराएको नेपालले श्रीलंकालाई गोलका लागि निकै संघर्ष गर्नु परेको थियो । बराबरी उन्मुख खेलको तीन मिनेट समय बाँकी रहँदा आरडिएलआर […]

nepali-woman

December 30, 2016

नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा, श्रीलंकालाई १–० ले हरायो

दिपेश तिमल्सिना सिलगुढी (भारत)– नेपाल समूह एको विजेताका रुपमा भारतको सिलगुढीमा जारी महिला साफ च्याम्प्यिनसिपको सेमिफाइनलमा पुगेको छ । कञ्चनजंगा मैदानमा शुक्रबार समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई १–० ले हराएको नेपाल समूह चरणबा सबै तीन खेल्दै अन्तिम चा चारमा पुगेको हो । खेल सकिन दुई मिनेट बाँकी रहँदा सपना मल्लको कर्नर श्रीलंकाका रक्षकले रोक्न खोज्दा […]

December 30, 2016

महिला साफ २०१६: नेपालविरुद्ध श्रीलंका : प्रत्यक्ष अपडेट

नेपाल १ -० श्रीलंका नेपाली समय: २:१५ सिलगुढी, भारत दिपेश तिमल्सिना (सिलगुढी) – चौथो महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज तेस्रो खेलमा श्रीलंकाको सामना गर्दैछ । खेलको प्रत्यक्ष अपडेट यहाँ पाउन सक्नुहुनेछ । कृपया अपडेडका लागि पेज रिफ्रेस गर्दै गर्नुहोला ।  सुरुआती ११ नेपाल: अन्जना राना मगर(किपर); गिता राना, पुनम जार्झा मगर, हिरा कुमारी भुजेल, मनमाया […]

December 29, 2016

साफ च्याम्पियनसिपमा नेपाल र श्रीलंका भोली भिड्दै

दिपेश तिमल्सिना सिलगुढी (भारत)-  चौथो दक्षिण एसियाली महिला फुटबल (साफ) च्याम्पियनसिपमा समूह चरणको अन्तिम खेलमा नेपालले भोली श्रीलंकाबिरुद्ध खेल्दैछ । समूह चरणको दुई खेल जितेको नेपालको सेमिफाइनलको यात्रा लगभग पक्का भएको छ । खेल भोली दिउसो २:३० बजे नेपाली समयमा सुरु हुनेछ। यस भन्दा अगाडि सन २०१४को वुमेन्स साफमा नेपालले श्रीलंकालाई ३-०ले पराजित गरेको थियो, […]

December 28, 2016

तस्बिरमा ‘नेपाल ९-० माल्दिभ्स’

दिपेश तिमल्सिना सिलगुढी (भारत) – महिला साफ च्याम्पियनसिपको दोस्रो खेलमा बुधबार माल्दिभ्सलाई ९-०ले पराजित गर्दै नेपालले सेमिफाइनल यात्रा लगभग पक्का गरेको छ । हेरौ खेलका केहि तस्बिर ।

sabitra

December 28, 2016

महिला साफ च्याम्पियनसिपमा नेपालको दोस्रो जित – साबित्रा एक्लैले गरिन ५ गोल

दिपेश तिमल्सिना – सिलिगुडी  – भारतको सिलिगुडीमा जारी महिला साफ च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले माल्दिभ्स बिरुद्द ९-० को विजयी नतिजा निकालेको छ । पहिलो खेलमा ६ गोल गरेकी साबित्राले दोस्रो खेलमा ५ गोल गरेकी छिन । लगातार दोस्रो जित हासिल गरेको नेपालको सेमिफाइनलमा स्थान लगभग पक्का भएको छ भने समुह बिजेता हुने सम्भावना पनि प्रवल छ । भुटानसँगको […]

December 28, 2016

महिला साफ च्याम्पियनसिप – माल्दिभ्सविरुद्ध पहिलो हाफमा नेपाल ३–० ले अगाडी

दिपेश तिमल्सिना सिलगुढी – चौथो साफ च्याम्पियनसिपको दोस्रो खेलमा पनि नेपालले दमदार प्रदर्शनलाई निरन्तरता दिएको छ । सिलगुढीको कञ्चनजंगा मैदानमा जारी खेलको पहिलो हाफको समाप्तीमा नेपालले ३–० को अग्रता लिएको छ । नेपालको खेलमा आज पनि केन्द्रमा सावित्रा भण्डारी नै रहेकी छिन् । पहिलो खेलमा भुटानलाई ८–० ले हराउँदा दोहोरो ह्याट्रिक गरेकी सावित्राले माल्दिभ्सविरुद्ध पनि […]

December 28, 2016

महिला साफ २०१६: नेपालविरुद्ध माल्दिभ्स : प्रत्यक्ष अपडेट

नेपाल ९-० माल्दिभ्स १२’ २८’ ३९’ ५०’ ६३’ साबित्रा भण्डारी, ५२’ मन्जली कुमारी योञ्जन, ७१’ सपना लामा,७४’ हिराकुमारी भुजेल ९०+३’ निर्मला विके(नेपाल) भारतीय समय: ६:३० सिलगुढी, भारत दिपेश तिमल्सिना (सिलगुढी) – चौथो महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज दोस्रो खेलमा माल्दिभ्सको सामना गर्दैछ । खेलको प्रत्यक्ष अपडेट यहाँ पाउन सक्नुहुनेछ । कृपया अपडेडका लागि पेज रिफ्रेस […]

Success

Thank you for your time.