July 5, 2018
बार्सिलोना (एजेन्सी) – ब्राजिल तथा चेल्सीका फरवार्ड विलियनले यस विश्वकप २०१८ मा राम्रो प्रदर्शन गर्दै आएका छन् । उनको प्रदर्शनबाट प्रभावित बार्सिलोना विश्वकपको अन्त्यपछि उनलाई भित्राउने तयारीमा रहेको छ । बार्सिलोनाले विलियनका लागि ५० मिलियन युरोको प्रस्ताव राखेको इंग्लिस पत्रिका ‘द सन’ले बताएको छ । स्पेनिस पत्रिक ‘डन बलोन’का अनुसार बार्सिलोनाका स्टार लियोनल मेस्सीले पनि […]
July 5, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप २०१८ मा आश्चर्यजनक नतिजाहरुको कमि रहेको छैन न त युवा प्रतिभाहरुको । यस विश्वकपमा उच्च प्रदर्शन गर्ने २३ वर्षमुनिका ३ युवा खेलाडीहरु यी रहेका छन्: ३. हिर्भिङ लोजानो मेक्सिकोका २२ वर्षे फरवार्डले जर्मनीविरुद्ध गोल गर्दै आफ्नो नाम विश्व फुटबलमा चिनाए । आफ्नो गति र डिफेन्डर छलाउने कलाका लागि चिनिएका लोजानो […]
July 5, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप २०१८ को क्वाटरफाइनल समिकरण पुरा भएको छ । अन्तिम ८ मा रुस, उरुग्वे, फ्रान्स, क्रोएसिया, ब्राजिल, स्विडेन, बेल्जियम र इंग्ल्यान्ड छनोट हुन सफल भएका छन् । क्वाटरफाइनल खेलको समय र मिति यस प्रकार रहेको छ : पहिलो क्वाटरफाइनल उरुग्वे विरुद्ध फ्रान्स मिति: जुलाई ६ समय: ७.४५ बजे दोस्रो क्वाटरफाइनल बेल्जियम […]
July 4, 2018
लन्डन (एजेन्सी) – फिफाले वर्षका उत्कृष्ट खेलाडीलाई सम्मान गर्ने अवार्ड सम्मेलन ‘फिफा द बेष्ट’ को निर्णायक मण्डलमा ब्राजिलियन रोनाल्डो र इंग्ल्यान्डका पूर्ण मिडफिल्डर फ्र्यान्क लाम्पार्डलाई चुनेको छ । रोनाल्डो र लाम्पार्डसहित पूर्ण इंग्ल्यान्ड प्रशिक्षक फाबियो कापेलो पनि निर्णायक मण्डलको हिस्सा रहनेछन् । लाम्पार्ड, रोनाल्डो र कापेलोले पुरुषतर्फका उत्कृष्ट १० खेलाडीको सुची तयार पार्ने छन् । […]
July 4, 2018
मस्को (एजेन्सी)– विश्वकपमा अर्जेन्टिनाका लियोन मेस्सी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डाको चर्चा विस्तारै सेलाउदै जाँदा ब्राजिलका नेयमारको चर्चा भने यथावत छ । अझै कतिपय विषयमा भने उनी चर्चाको शिखरमा छन् । पछिल्लो पटक आइबार मेक्सिकोसँगको खेलपछि भने उनी थप चर्चामा छन् । अन्तिम १६ को त्यो खेलमा नेयमार लयमा देखिएको पनि मानिएको छ । पछिल्ला चार […]
July 4, 2018
काठमाडौं (हाम्रो खेलकुद) – रुस विश्वकप २०१८ का समूह चरण तथा प्रि-क्वाटरफाइनलका खेलहरु सकिएका छन् । उरुग्वे, फ्रान्स, रुस, क्रोएसिया, ब्राजिल, बेल्जियम, स्विडेन र इंग्ल्यान्ड अन्तिम ८ मा स्थान बनाउन सुरक्षित भएका छन् । फुटबल तथ्यांकमा आधारित वेबसाइट हुस्कोर्डका अनुसार यस विश्वकपमा अहिलेसम्मका शीर्ष ३ खेलाडी यी रहेका छन् : ३. नेयमार (ब्राजिल) – ८.५ […]
July 4, 2018
सेन्ट पिटर्सबर्ग (एजेन्सी) – विश्वकपमा स्विडेनसँग पराजित स्विजरल्याण्डका लागि यो लामो इतिहास तोड्ने अवसर थियो। तर अर्को पटकपनि अन्तिम १६ बाट बाहिरिदै स्विट्जरल्यान्डले १९३८ यताको खराब इतिहासलाई निरन्तरता दिएको छ। सन् १९५४ यता स्विस टोली विश्वकपको क्वाटर फाइनलमा स्थान बनाउन सफल भएको छैन। सन् १९३८ यता स्विट्जरल्यान्डले ठूलो प्रतियोगिताको नक आउट चरणमा कुनै खेल जितेको छैन। गएराती […]
July 4, 2018
मस्को (एजेन्सी)– उरुग्वेका स्ट्राइकर इडिन्सन काभानीको चोट गम्भिर नरहेको उरुग्वे फुटबल संघले जनाएको छ । पोर्चुगलविरुद्ध शनिबार भएको विश्व कप क्वार्टरफाइनलमा उनकै २ गोलमा उरुग्वे २–१ ले विजयी हुँदै क्वार्टरफाइनलमा पुगेको थियो । तर, चोटकारण उनले त्यो खेल पुरा समय खेल्न पाएनन् । बायाँ पिडौंलाको माशंपेशीमा समस्या देखिएपछि उनलाई परिवर्तन गरिएको थियो । तर, संघले […]
July 4, 2018
म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिड तथा पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो इटालियन क्लब युभेन्टस जाने खबरले अहिले फुटबल बजारमा व्याप्त रहेको छ । मंगलबार इटाली तथा स्पेनिस स्पोर्ट्स पत्रिकामा सो खबर हेडलाइनकै रुपमा पनि आएको हो । इएसपिएनका अनुसार युभेन्टसले रियलसामु प्रस्ताव पनि राखिसकेको छ । तर रोनाल्डो आफैले भने आधिकारिक रुपमा सो निर्णय लिइसकेका […]
July 4, 2018
मस्को (एजेन्सी)– नेयमारमाथि हुने फाउलले आफुलाई आश्चार्यमा नपारेको ब्राजिलका सेन्टर ब्याक थिएगो सिल्भाले बताएका छन् । बार्सिलोनाका पूर्व स्टारलाई रोक्न सहज नहुने भएकाले फाउल गरिने उनको भनाई छ । चोटका कारण लामो समय मैदान बाहिर रहेका नेयमार विश्व कपको केहि दिन अघि मात्र मैदान फर्केका थिए । त्यसयता मेक्सिकोलाई २–० ले हराउँदा नेयमार आफ्नो […]